Contact us

18+(adult) only click here

Sunday, October 18, 2015

होसियार ! सेल्फी खिच्दा ज्यान जानसक्छ.........

काठमाडौं, कार्तिक १ । आजकल फेसनको रुपमा रहेको मोबाइलको सेल्फीले थुप्रैको मृत्यु भएको छ । सन् २०१४ मा मात्रै बिश्वका बिभिन्न राष्ट्रमा जोखिमपूर्ण स्थानमा सेल्फी लिने क्रममा उनीहरुको मृत्यु भएको हो । रुसको पर्वत इलाकामा ह्याण्ड गे्रनेड नष्ट गर्ने क्रममा सेल्फी लिएका दर्जनौंमा केही घाइते भए भने मस्कोको एक पुलमा चढी सेल्फी लिने क्रममा पुलबाट खसेर एक छात्रको ज्यान गयो । यता अमेरिकामा पनि सेल्फीका कारण थुप्रै दुर्घटना भएका छन् । अमेरिकामा सेल्फी लिने क्रममा यो बर्ष मात्रै १२ जनाको मृत्यु भयो । हालै मात्र भारतको ताजमहलमा सेल्फी लिने क्रममा यस्तै भएको थियो । (एजेन्सी) source-image khabar

No comments:

Post a Comment