Contact us

18+(adult) only click here

Friday, October 30, 2015

इन्धन बोकेको ६७ गाडी भारतबाट नेपाल प्रवेश... चिनबाट तेल आउने पक्का भयो !!!



Biratnagar naka



मोरङ, १३ कात्तिक-विराटनगरको रानी भन्सार नाकाबाट इन्धन बोकेका ६७ गाडी शुक्रबार नेपाल प्रवेश गरेका छन् ।
विराटनगर भन्सार कार्यलयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै शुक्रबार मध्याह्नसम्ममा डिजेलका ५५, पेट्रोलका आठ र ग्यासका चारवटा गाडी नेपाल प्रवेश गरेका हुन् ।
सूचना अधिकृत ढुङ्गानाले गत बुधबार बेलुका ५३ वटा इन्धनका गाडी भित्रिएको समेत जानकारी दिए । उनले इन्धन आपूर्त अझै सहज नभएको बताए ।
source-kathmandutoday.com

more info here >>>>>>>>

No comments:

Post a Comment