Monday, October 19, 2015
परराष्ट्रमन्त्री थापा र भारतीय प्रधानमन्त्री मोदीवीच भेटघाट ......
कात्तिक २, काठमाडौं । ३ दिने औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । भ्रमण सकेर आज स्वदेश फर्किन लागेका थापाले प्रधानमन्त्री मोदीसँग केहीबेरअघि भेट गरेको हाम्रा नयाँ दिल्ली सहकर्मी देवेन्द्र भट्टराईले जनाएका छन् । भेटमा परराष्ट्रमन्त्री थापाले भारतको अघोषित नाकाबन्दी र त्यसबाट मुलुकमा उत्पन्न समस्यावारे अवगत गराउदै नेपालसंगको पारवहन अवरोधको समस्यालाई हटाउन प्रधानमन्त्री मोदीलाई आग्रह गरेको बताइएको छ । भेटमा भएको कुराकानीबारे बाहिर केही आइसकेको छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment