Contact us

18+(adult) only click here

Tuesday, July 24, 2018


शंखमुल बुद्धनगर समितिको दोश्रो साधारण सभा सम्पन्न

  देश बिकाशको मेरुदण्डको रुपमा स्थापित ग्रील तथा स्टील व्यवसाय संघ काठमांडू जिल्ला अंतर्गत शंखमुल बुद्धनगर समितिको दोश्रो साधारण सभा यही मिति २०७५/४/६ गतेका दिन सम्पन्न भएको छ | समितिका अध्यक्ष पूर्ण बहादुर गोतामेको सभापति रहेको उक्त कार्यक्रममा महासंघ अध्यक्ष मोहन कटवाल प्रमुख अतिथि तथा काठामांडू जिल्ला अध्यक्ष यज्ञ दाश श्रेष्ठ बिशेष अतिथि रहनु भएको थियो | उक्त अवसरमा बिभिन्न ईकाई समितिको अध्यक्षहरुले दक्ष जनशक्ति कामदार, कामदारको सुरक्षा, बीमा, मूल्य सूची लगायातको बारेमा बोलेका थिए |उक्त साधारण सभामा शंखमुल बुद्धनगर समितिमा शुरू देखि नै उल्लेखीय योगदान पुर्याउनु हुने बिभिन्न महानुभावहरुलाई कदर पत्रले सम्मान पनी गरियो |           


  यस साधारण सभाले पुरानो कार्य समिति बिघटन गरेर नया कार्य समिति चयन गरेको छ | नया कार्य समिति अनुसार अध्यक्षमा पूर्ण गोतामे, सचिबमा दिनेश भट्टराई, कोषाध्यक्षमा रिक्शांग लामा, सह – सचिबमा पदम बहादुर थापा सदस्यमा मान बहादुर तामांग तथा गणेश गोतामे सर्वसम्वत चयन भएका छन | उक्त अवसरमा नया कार्यसमितिका सचिब श्री दिनेश भट्टराईले पदको जिम्मेवारी बहन गर्नु पर्ने साना व्यवसायीलाई माया गरी महासंघले प्रकाशित गरेको मूल्यसुचिलाई आधार मानी मूल्य लिनलाई व्यवसायीहरु सग आग्रह गर्नु भयो | निकट भविष्यमा एक जना महिला सदस्य मनोनीत गरेर कार्य समितिलाई पूर्णता दिने जानकारी पनी दिनुभयो |


        


Thursday, March 8, 2018


व्यवसायीका कुरा
                              


व्यवसायको क्षेत्रमा छोटो अवधिमा भिजेका तथा सफल व्यापारी दिनेश भट्टराई असल व्यक्तित्वका धनि हुन् भन्दा अन्याय नहोला | सानो उमेरमा नै बिभिन्न अनुभव बटूलेका उनि विभिन्न संघ सस्था सग आबद्ध पनी छन | ग्रिल तथा स्टील व्यवसाय महासघ मातहत मा रहेको शंखमूल बुद्धनगर समितिको सचिव समेत रहेका ऊनि हाल आएर Real State (घर जग्गा)  कारोबारमा पनी संलग्न छन | ऊनि सग हाम्रा सम्वादाताले गरिएको सीधा ५ प्रश्न :    
व्यवसायी दिनेश सग सीधा ५ प्रश्न
१.      व्यवसाय के हो ?
:- यो एउटा channel (माध्यम)  हो, जस्तो की कुनै सामान उत्पादन, भण्डारण, बितरण र अन्त्यमा अन्तिम उपभोक्तामा पुग्छ जसलाई सहजीकरण गर्न व्यवसायले सहजता गर्दछ | चाहे जुनसुकै व्यवसाय किन नहोस | व्यवसाय यस्तो चीज हो जसले तपाईको चै सबै मानिस लाई Direct अथवा Indirect रोजगारी प्रदान गर्दछ | कुनै पनी देशको मूल अर्थतंत्र त्यो देशको व्यवसायमा नै निहित हुन्छ | व्यवसाय असीमित हुन्छ तर व्यवसाय बैधानिक चै हुनुपर्छ |
                             

२.      व्यवसाय सफल हुन के गर्नु पर्छ ?
:- अ यो एउटा जटिल प्रश्न, सुरुमा business कसरी गर्नी, कुन गर्नी, र कस्तो प्रकारको गर्नी भन्ने कुराको ख्याल हुनु जरुरी छ त्यसको लागी research आवश्यक छ | After than, business success  गर्नलाई लगन, संकल्प, समय र दक्षजनशक्तिको आवश्यक पर्दछ | समय परिश्थिति र उपभोक्ता को माग अनुसार business लाई  modify गर्न पनी जान्नु पर्दछ | समयको र उपभोक्ताको माग के हो बुझीसकेपछि त्यही अनुसार चले पछि कसो success  नहोला ? (मन्द मुस्कान)
                                 

३.      व्यवसाय को चुनौती ?
:- गंभीर कुरा गर्नु भो, व्यवसायको main चुनौती भनेको अस्वस्थ प्रतिश्प्रधा हो |
जब सम्म प्रतिश्पर्धा स्वश्थ हुदैन तब सम्म चुनौती कहिले समाप्त हुन्न | अर्को चुनौती राजनीतिक परिश्थिति पनी हो | नेपालमा जून पनी राजनितिक पार्टीले आफ्नो सरकार भएको बेलामा आफ्नो अनुकूल नियम बनाउने त्यसले गर्दा स्थायीत्व एन कानून नहुदा समस्या देखिएको छ |
                                 

४.      तपाईहरुको महासघको महाधिबेशन निकट भविष्यमा हुदैछ तपाईको समितिको समर्थन कसलाई हुन्छ ?
:- हाहाहा, समर्थन कसलाई दिने भन्नु भन्दा पनि कसले संगठनलाई अझ strong तरिकाले लैजान्छ व्यवसायीको हक़ हित तथा संरक्षण गर्छ त्यसलाई समर्थन गर्नी हो | हाम्रो मात्र यस्तो संघ, महासंघ छ जहा आज सम्म सर्वसम्मतमा नै नेतृत्व वर्ग चुनियेका छन | सायद यो पाली पनी सर्वसम्मत नै हुन्छ भन्ने मलाई लागेको छ |
५.      अन्त्यमा अबको भावी योजना...
:- हाम्रो मातहतमा रहेका अबैध रुपमा खोलेका व्यवसायलाई निश्चित कानूनको दायरमा समेटने, दर्ता भएका व्यवसायी को नवीकरणको लागी सम्बंधित कागजपत्रहरु संकलन गर्नी, नया दर्ताको लागी तथा नियमीत बैठक आव्हान गर्नी भन्ने योजना छ | 
                            

 

Sunday, March 26, 2017

उधमीसङ कुरा







व्यवसाय क्षेत्रमा दिनेश भट्टराई नौलो नाम भने होइन, वाणिज्य संकायमा स्नातक गरेका सानै उमेरदेखि बिभिन्न पेशा तथा जागीर गरी भिन्न भिन्न अनुभव बटूलेका ऊनि विगत ३ बर्ष देखि निरंतर रुपमा ग्रिल तथा स्टील व्यवसायमा पेशामा लागिरहेका छन | पारिवारिक पृष्ठभूमि जागीरे भएपनि उनले चै व्ययसाय लाई नै अगालेका हुन | हुन त ऊनि आफै पनी एक समय वित्तीय क्षेत्रका जागीरे हुन | विगतमा कम्युनिकेशन कर्नर, ‍ड्राईभिंग स्कूल, वित्तीय क्षेत्रमा जागीर तथा हार्डवेयर सञ्चालन गरेका उनमा सबै किसिमको अनुभव छ | ग्रिल तथा स्टील व्यवसाय संघ काठमान्डौ जिल्ला, शंखमूल बुदनगर समितिको सचिव समेत रहेका दिनेश व्यवसायी हक़ हित का निम्ति निरंतर लागी परेका छन | उधमी सगको कुरा
बिभिन्न सहकारी साथै राष्ट्रीय संघ संस्थामा आवद्ध रहेका ऊनि कर्मठ तथा इमान्दार व्यक्ति हुन भन्दा फरक नपर्ला | !! उनमा एक किसिमको जोस जागर हनुका साथै नेपाल मै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण पाइन्छ |






प्रश्न : यो पेशामा कसरी आउनु भयो ? दिनेश : मेरो घर परिवार मा व्यवसाय कसैले नि गरेको होइन मेरो हजुरबुबा जागीरे मेरो बुवा नि जागीरे काका सबै जागीरे एक किसिमको पारिवारिक जागीरे माहोल तर मलाई किन किन जागीर तीर खासै ध्यान गएन मलाई चाही व्यापार गर्न चाहना थियो त्यही सिलसिलामा +२ सकेर २०६१ साल तीर ललितपुर स्थित कम्युनिकेशन कर्नर र ‍ड्राईभिंग स्कूल सञ्चालन गरे | पढ़ाईलाई पनी सग सगै लानु पर्ने भएको हुनाले मैले उक्त व्यवसाय छाडेर पढाईलाई नै रोजे | बिबिएस अध्ययन गर्दा गर्दै एउटा राष्ट्रीय स्तरको नाम चलेको वित्त क्षेत्रमा जागीर गरे तर किन किन मलाई जागीर मन परेन र छाडे र त्यसै विचमा मैले मेरो जन्म दिने आमालाई अल्पायुमा गुमाउन पुगे | जून हाम्रो लागी एकदम पीड़ादायक बन्यो अनि मैले त्यो पिडा भुलाउना आमाको नाममा झापा दमकमा न्यू लक्ष्मी सप्लायर्स नाम राखेर हार्डवेयर सञ्चालन गरे | त्यही परिवेश र पीड़ामा गुज्रिन हामीलाई धेरै सकस भयो र अंतत: बसाईसरि काठामांडू आइयो पीड़ा त जहा गए नि कम हुन्न तर परिवेश फेरिएपछि अलिक सजिलो भयो | यता आए पछि केही त गर्नु परो भनेर कुदिरहेका वेला मेरो आदरणीय दाजू भक्त बहादुर पौडेल सग भेट भयो जो मेरो लागी आदरणीय हुनुहुन्छ | उहा सगको भेट ले मलाई छुट्टै उर्जा पैदा भयो र धेरै दिन छलफल गरेर यो पेशामा हामी लागीम


प्रश्न : यो पेशा सम्बन्धी केहि ज्ञान थियो त ? दिनेश : अब हेर्नुस मान्छे जन्मदै जानेर आको हुन्न विस्तारै सिक्दै जाने हो अनुभवले, मलाई नि यो पेशामा आउदा केहि ज्ञान थिएन तर आत्माबिश्वास थियो की गर्न सकिन्छ र आज त्यसैको प्रतिफल जस्तो लग्छ |
प्रश्न : यो पेशामा कती सन्तुष्ट हुनुहुन्छ त? दिनेश : अ सन्तुष्ट छू | मानीस जे काम गर्छ त्यसमा सन्तुष्ट हुन रमाउन जान्नु पर्छ नत्र त्यो काम प्रती निराशा पैदा हुन्छ र कहिले सुखी हुदैन |
प्रश्न : यो पेशाको समस्या ? दिनेश : समस्या धेरै छन जस्तो की हामी सग दक्ष जनशक्ति कामदार नहुनु भन्नुको मतलव काम नजनेका लाई सिकायो काम जनि सकेपछि बिदेश जाने, अर्को छ हामी व्यवसायी विच नै अस्वश्थ प्रतिश्पर्धा जस्तै महासंघको मूल्यसूचि अनुसार कही पनी काम नहुनु र्को मुख्य समस्या भनेको सुरक्षाका साधन कामदारले नापनाउदा चोटपटक लाग्ने साथै मृत्यु समेत भएको हामी सग उदहारण छन |





-------अन्त्यमा केही भन्नु छ भने दिनेश : मलाई यो क्षेत्रमा साथ दिने मेरो आदरणीय दाजू भक्त बहादुर पौडेल तथा गोपाल दाहल, विमल नेपाल, पूर्ण बहादुर गोतामे, आशिस लामा साथै महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाल प्रती हार्दिक कृतज्ञता दिन चाहन्छु र आगामी दिनमा पनी उहाहरुको सदाचार्यको अपेक्षा गर्दछु | सम्भवत: यो पेशाका कान्छा व्यवसायी उनको अवको भावी योजना भनेको अरु पनी उत्पादनमूलक काम गर्ने र बेदिशिने युवालाई नेपाल मै अवसरको सृजना गर्ने हो यस विषयमा ऊनि अहिले विचार विमर्श गरिरहेका छन |

Sunday, February 19, 2017

उत्सब लुइटेल सदस्यमा ब्यापक चर्चा !!

आस्न्न स्वोबियु चुनाब नेपाल भर लगि सकेको छ !! उमेद्वारि दिने क्रम पनि जरि रहेको छ !! फागुन १८ गते हुने चुनाबमा नेपालको चर्चित क्याम्पस त्रिचन्द्रमा पनि चुनबि माहोल ततेको छ !! यसै बिच उत्सब लुइटेलको सदस्य पदमा उमेद्वार दिने चर्चा रहेको छ !! लुइटेल ने.बि सघ् निकट हुन !! हाल उनि ने.बि सघ मोरङ-काठ्माण्डु सम्पर्क समितिका उपाधेक्ष रहेका छन !! उनि हाल B.sc 4th year  मा अध्यनरत छन !!सथै मिलनसार स्वोभाव भयेका लुइटेल चुनाबमा जित हसिल गर्ने उनका समर्थकहरुको भनाइ छ !! सथै बिध्यार्थिको हक-हितका लागि लडेकाले अफ्नो जित निस्चित भयेको लुइटेल बताउछन !! 

Saturday, February 20, 2016

picture of nepal :) please share :)








Durbar Square before the 2015 Earthquake







Climbing in the Himalayas





Thamel 2.jpg - A Nepali thali from Thakali Kitchen.








IMG_1642





Photo Credits: Ashutosh Paudel








IMG_1584







_MG_6845


IMG_1598





IMG_1456



_MG_6787





DSC02816



IMG_7361







for more click here>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>





IMG_6876





93bdcc904b90f2db63d1ce74a3f77545e86f8528d1041e7109fb721cf90aa829



IMG_20150110_163708
IMG_20150110_163708

Photo Credits: Ashutosh Paudel



17



IMG_1575
DSC02641





100 Interesting Facts about Mount Everest


 
  1. The world’s highest peak in the earth is Mount Everest.
  2. The highest peak of the world is 8848 meters (29,029 ft) from the sea level.
  3. Initially, the Mount Everest is called Peak XV.
  4. ‘Mount Everest is the third pole of the world’ is named by Michael Karga.
  5. In 1865, Mount Everest is named in the name of the British surveyor George Everest.
  6. in 1956, the history Shiromani Baburam Acharya has given the name ‘Sagarmatha’ to Mount Everest in Nepali
  7. Mount Everest is called in Chinese language.
  8. the name ‘Peak XV’ should be replaced and named as Mount Everest in the name of British Surveryer George Everest’ is recommended by  Everest surveyer Andrew.
  9. The highest peak Mount Everest is located in Khumjung VDC Ward. 4 of Sholukhumbhu districts of Nepal.
  10. Everest base camp is in 5, 356 meters of above sea level.
  11. Everest is located in the 27°59′17″N  North Latitude and 86°55′31″E in the East Longitude .
  12. The first successful ascent team of Mount Everest is British India Mount Everest Expedition team.
  13. Everest Day is celebrated in every year in May 29.
  14. First Accent in the Mount Everest are Edmund Hillary and Tenzing Norgay in the 29 May 1953
  15. mount everest facts. Sir-Edmund-Hilary-and-Tenzing-Norgay-were-the-first-to-conquer-Everest-on-May-19-1953.-
    1. Mount Everest is located in the Mahalangur section of the Himalayas.
    2. Nepal Government make a decision in 2008 AD to start observing 29 May as International Mt. Everest Day in order to heighten the image of the adventure and unique tourism by revealing the importance of Mt. Everest.
    3. The highest peak of the world Mt. Everest lies in Solukhumbu district of Nepal.
    4. The altitude of world’s highest peak Mt Everest is 8848 m (29,028 ft).
    5. According to the American National Geographic Society, the altitude of Mt Everest is 8850 meters.
    6. The average width of the peak of Mt Everest is 7 meters.
    7. Namche Bazaar is known as gateway to Mt Everest.
    8. Junko Tabei is the first woman to make successful attempt of Mt climbing.
    9. The second woman to make the successful attempt of Everest climbing is China’s Kumari Phantog. Bandatki Wij (Poland) at 16 October, 1978 is the third woman to do |
    10. Michael Korg gave Mt Everest the name of ‘The Third Pole’.
    11. Angrita Sherpa is the Nepali mountaineer who has climbed Mt Everest for 10 times without using oxygen.
    12. Pasang Lhamu Sherpa (10 Baishakh, 2050) is the first Nepali woman to reach the summit of Mt. Everest?
    13. American couple Alexei Karasno Kulse and Catherine Gibbons are the first couple to reach the top of Mt Everest at once.
    14. Babuchhiri Sherpa (14 and 27 May, 1995) is the mountaineer who set records of climbing Mt Everest twice in a single season.
    15. Babuchhiri Sherpa, one who set three records of Everest climbing die in 16 Baishakh, 2058 (by slipping off the snow).
    16. Babuchhiri Sherpa set record by spending 21 hours at the summit of Mt Everest without using oxygen.
    17. American mountaineer Erik Weihenmayer (2001 AD) is the first blind to scale Mt Everest.
    18. Jordon Romaro, USA (At 13) is the youngest person to climb Mt. Everest.
    19. There are 326 peaks have been opened now by the government for
    20. Aappa Sherpa (21 times as of 11 May, 2011) is the mountaineer to have reached the top of Mt Everest for the most times.
    21. Lhakpa Sherpa (6 times) is the woman mountaineer to have reached the top of Mt. Everest for the most times.
    22. Angchhiring Sherpa is the first Nepali journalist to reach the summit of Mt Everest.
    23. America’s Garry John Giller is the one-hand man who made successful attempt of Everest
    24. Nawang Sherpa is the first disabled to reach the top of Mt Everest.
    25. Pemba Dorje Sherpa and Moni Mulepati (16 Jeth, 2062) are the first couple to get married at the top of Mt Everest.
    26. Henilore Smij (Germany), 2 Oct, 1979 is the fourth successful woman  climber of Mt Everest.
    27. Bechendri Paal (India) 23 May, 1984 is the fifth successful woman climber of Mt Everest.
    28. Lopsang Norbu Sherpa climbed  Mt Everest  in Nepali  national uniform  laweda
    29. Khumbu VDC- 4, Solukhumbu got the highest peak of the world Mt Everest.
    30. Mt Everest is called Zhumulangma (goddess mother) in Chinese, Mitiguti Chapulungma is it called in Tibetan.
    31. Angrita Sherpa is known as ‘Snow Leopard’ (Him Chituwa)”.
    32. Tenzing Norgay Sherpa is known as ‘Tiger of Snow’?
    33. Among Brahmins Anil Bhattarai, Taplejung (21 Jeth, 2062) reached the summit of Mt Everest for the first time.
    34. Jame Vatanabe, Japan (73 years), 19 May, 2012 is the eldest woman climber of Mt Everest.
    35. America’s Professor Tom Whittaker is the first disabled mountaineer (using an artificial leg) to reach the top of Mt Everest.
    36. Namche Bazaar is known as the gateway to Mt Everest.
    37. Mt Everest is known as Pandhraun Chuli (15th peak) earlier before it was called ‘Mt Everest’ in Nepali.
    38. Narayan Shrestha is the first person to climb Mt Everest from among “Newars.
    39. Aang Furwa Sherpa (2045 BS) is the first mountaineer who went across (traversed) the peak of Mt Everest.
    40. 5356 m is the altitude of the base camp of Mt Everest.
    41. Surveyor Andrew recommended that ‘Sagarmatha’ should be named as Mt Everest after British surveyor George Everest.
    42. Everest named so from its earlier name ’15th Peak’ in 1865 AD.
    43. Itihas Shiromani Baburam Acharya (1956 AD) named Mt Everest as ‘Sagarmatha’ (forehead in the sky).
    44. Sonam Chhiring Sherpa is known as ‘Him Sardar1 (Snow Leader).
    45. Mt Everest Day is observed at 29 May.
    46. Karbir Budhathoki is the first Nepali to reach the highest altitude of Mt Everest.
    47. During Fifth expeditions of mountaineering could the mountaineers reach the summit of Mt Everest.
    48. Most people climbed Mt. Everest in 1988 AD (200 people).
    49. Babuchhiri Sherpa is known as ‘Himtara’ (Snow Star) in the field of Everest
    50. Before Mt Everest, Chimborazo, 6310 m (Ecuador) was considered the highest in the
    51. The first trans-Everest flight take place in 2031 BS.
    52. Altitude above 7500 m of mountains   is   known   as   ‘death   zone’   in
    53. Ngimi Sherpa is the first Nepali woman mountaineer.
    54. Mahalangur is the longest Himalayan range
    55. Shumsher Pun is the first Nepali to lose his life during mountaineering.
    56. Latitude and longitude of Mt Everest is 86O55’E,27O59’N.
    57. Mahalangur is the Himalayan range where Mt Everest lies.
      Khumbu is also the other name of Mahalangur Himalayan range.
      Everest golden jubilee was observed in 14 Baishakh, 2060.
      On the occasion of Everest golden jubilee 13 more mountains were opened for climbing.
    58. Kaji Sherpa climbed Mt Everest first in traditional Nepali uniform daura suruwal and
    59. Fu Dorje Sherpa (29 May, 1965) is the second successful Nepali climber of Mt. Everest after Tenzing Norgay.
    60. The first fully Nepali Everest Expedition was ‘Sainik Arohan Dal, Nepal Sherpa Youth Expeditions was the fullyNepali expedition of ordinary Nepali climbers.
    61. 3 members of a single family (sisters Lhakpa and Mingkipa Sherpa and brother Mingma Sherpa) scaled Mt Everest in 9 Jeth, 2060.
    62. Father: Dr. Serma Bull and son: Bradford are the father and son who set the first record of reaching the summit of Mt Everest.
      Shambhu Tamang is the first Nepali to scale Mt Everest from both Nepali and Tibetan route.
    63. Son of first Everest climber Tenzing Norgay make the successful attempt of climbing the peak in 23 May, 1996 (43 years after his father’s attempt).
    64. China-Japan-Nepal Friendly Expeditions make the successful attempt of climbing Mt Everest in 5 May, 1988 (23 Baishakh, 2045).
    65. Mingma Sherpa is the first Nepali mountaineer to climb all the 14 mountains of the world above 8000 meter. He set this record with the successful of climbing of Kanchanjungha on 6 Jeth
    66. The album ‘Atithi -T of Athiti K.C., who started singing at the age of 2, released on Mt. Everest, the highest peak of the world in 4 Jeth, 2068 (made public by civil servant Khimlal Gautam).
    67. Everest first scaled by civil servants in 4 Jeth, 2068 (by 9 civil servants).
    68. Pujan Acharya (climbed on 9 Jeth, 2065) is the first Brahmin woman to climb Mt. Everest.
    69. The Olympic torch taken to the summit of Mt. Everest in 8 May, 2008 (26 Baishakh, 2065).
    70. While climbing Mt. Everest, Shailendra Kumar Upadhyay, a former minister for foreign affairs lose his life in 26 Baishakh, 2068.
    71. Chhemji Sherpa (at 16) is the youngest woman mountaineer to climb Mt. Everest.
    72. Dendi Sherpa (father) and Chhemji Sherpa (daughter) of Gudel -4, Solukhumbu are the father and daughter to set a record by reaching the summit of Mt. Everest at once in 19 May, 2012.
    73. Chhyurim Sherpa (from Lelep, Taplejung) is the Nepali mountaineer to get her name registered in ….Guinness Book of World Records by climbing Mt. Everest twice in a week. The Guinness Book of World Records awarded a certificate to Chhyurim Sherpa who set a world record among women by climbing Mt. Everest twice in a week.
    74. Kami Sherpa, Solukhumbu (climbed on 6,11 and 14 Jeth, 2069) is the mountaineer to set a world record by climbing Mt. Everest thrice in eight days.