Contact us

18+(adult) only click here

Monday, December 28, 2015

बालुवाटारमा प्रधानमन्त्रीले भने- भारतले फेरि धोका दियो

१३ पुस, काठमाडौं । बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले धोका दिएको आरोप लगाएका छन् ।
मधेसी मोर्चासँगको सहमति प्रयासबारे छलफल गर्न सोमबार बिहान बालुवाटारमा प्रमुख विपक्षी नेपाली कांग्रेससहित एमाले र एमाओवादीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली भारतप्रति आक्रामकरुपमा प्रस्तुत भएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पूर्वसमझदारी अनुसार भारतले नाका नखोलेको बताए । उनले भने- ‘हाम्रो समझदारीअनुसार भारतले नाका खोलेन, नेपाललाई किन यस्तो व्यवहार गर्दैछ ?’
मंसिर तेस्रो साता उपप्रधानमन्त्री कमल थापाको दिल्ली भ्रमणपछि सरकारले भारतसँगको असमझदारी हटेको बताएको थियो । मधेस समस्या समाधानका लागि थापाले अघि सारेको चारबुँदे रोडम्यापमा दिल्लीले समेत समर्थन जनाएको थियो ।
र, त्यस अनुसार मन्त्रिपरिषद् बैठकले तीनबुँदे प्रस्ताव नै पास गरेर मधेसी मोर्चालाई बुझाएको थियो । उपप्रधानमन्त्री थापाको दोस्रो दिल्ली भ्रमणपछि प्रधानमन्त्री ओली नाका खुल्नेमा निकै आशावादी बनेका थिए ।
दिल्लीले बढी चासो दिएको संविधान संशोधन प्रक्रियासमेत सरकारले अघि बढाइसकेको छ । तर, सीमानाकामा भइरहेको अवरोध नहटेपछि प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेका हुन् ।
आइतबार भारतीय राजदूत रणजीत रायसँग आफ्नो भेटवार्ता भएको सुनाउँदै प्रधानमन्त्री ओलीले मधेसी मोर्चालाई समेत मिलाएर लैजान भारतले भनेको सुनाए । तर, प्रधानमन्त्री मधेसी मोर्चाका मागप्रति भने सोमबार बालुवाटारको बैठकमा सकारात्मक देखिएनन् ।
मधेसी मोर्चाको आन्दोलन निहुँ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले भारतले दुश्मनको व्यवहार गरेको तीन दलको बैठकमा बताए ।
स्रोतका अनुसार तीन दलको बैठकमा ओलीले अब भारतसँग उच्चस्तरमा र निर्णायक छलफल गर्ने प्रस्ताव राखेका छन् । यसबारे तीन दल सहमत छन् । स्रोतले भन्यो- ‘अब भारतसँग निर्णायक र गम्भीर ढंगले सरकार र दलहरुले छलफल गर्ने भन्ने समझदारी भएको छ ।’
तर, बैठकको अन्तिममा कांग्रेस नेताहरुले यसबारे एकपटक पार्टीमा छलफल गर्ने बताएका छन् ।

हेर्नुहोस नेपालको पहिलो गाडी ...यस्तो रहेछ !! पढ्नुहोस

काठमाण्डौको छाउनी म्यूजियमा राखिएको नेपालकै पहिलो गाडी।
only adult click hereee >>>>>>>>>>>>

लौ हेर्नुहोस अर्चना पनेरुको नायाँ तस्बिरहरु .......(१८+) only

सानैदेखि आफु सन्नी लियोनीबाट प्रभावित भएको र भविष्यमा आफुपनि पोर्न स्टार बन्ने बताउँदै आएकी महेन्द्रनगरकी युवती अर्चना पनेरु यतीबेला चर्चामा छिन । अर्चनाको विभिन्न खाले भिडियो र नग्न तस्विरहरु सामाजिक सन्जालहरुमा आइनै रहेका छन् । यसैक्रममा उनलाइ पुलिसले समेत पक्राउ गरेको  थियो ।पुलिसले पक्राउ गर्दा अव आइन्दा यसो गर्दैनौ भनेर भन्ने तर थानाबाट बाहिर आउने बितिक्कै बिभिन्न अश्लिल हर्कत देखाउने गर्छन यी आमाछोरी । यीनीहरुको हर्कतले छोरीभन्दा आमा तरुनी भन्ने कुमार बस्नेतको गीत याद दिलाउछ । बास्तवमा भएको के रहेछ भने अर्चनाका आमा छोरी दुबैको सपना पोर्न स्टार बन्ने रहेछ । उनकी आमाले कही समय अघि एक अन्तवार्तामो आफुले नै छोरीलाइ पोर्न स्टार बन्ने सल्लाह दिएको बताएकी थिइन । तर यतिखेर भने उनी आफै पोर्न स्टार बन्ने तयारिमा देखिन्छिन adult click here>>>>>>>>>>>  
हेर्नुस  भाइरल बनेको अर्चना पनेरुको आमाको पोर्न तस्विर
only adult click here>>>>>>>>>>
। 

सामाजिक संजालमा नग्न तस्बिर राखेर पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना पनेरुको केही तस्विरहरु








archana paneru
Add caption



- adult click here (video of archana)>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

Saturday, December 26, 2015

रसुवामा गोरू जुधाईको रमाईलो ....

- (हेमनाथ खतिवडा)
घ्यु, चाकु र तरूल खाएर मनाइने परम्परागत मकर संक्रान्ति रसुवा र नुवाकोट सिमानाको बेत्रावती बजारमा भने गोरू जुधाईको मनोरञ्जन लिएर मनाईएको छ । रसुवा र नुवाकोट सिमास्थलमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल बेत्रावतीमा माघे संक्रान्तिका दिन यहाँका स्थानीयहरूले गोरू जुधाएर माघे संक्रान्ति मनाएका हुन् । बेत्रावती क्षेत्र पवित्र धार्मिक उत्तरगया घामका रुपमा पनि परिचित छ । बिगतमा झै यस वर्ष पनि यहाँका स्थानीय माघे संक्रान्तिमा रसुवाको सिमास्थल बेत्रावती स्थित नेपाल र तिब्बत बिचको भोट युद्धको सन्धि भएको स्थल बेत्रावतीमा बिगत ५ वर्षदेखि नुवाकोटको बेत्रावतीमा गोरू जुधाईलाई व्यवस्थित बनाईदै आएको छ । पहिला पुर्खादेखि रहेको प्रचलनलाई बिगतको वर्ष झै यस वर्ष पनि गोरू जुधाई परम्परालाई निरन्तरता दिन लागेको बेत्रावती गोरू जुधाई मेला आयोजक समितीका सदस्य सुरज लवटले बताए । गोरू जुधाई मेला हेर्नका लागि यहाँ काठमाण्डौ, धादिङ, ललितपुर लगायत बिभिन्न ठाउँबाट ४ हजार दर्शकहरू अबलोकन गरेका थिए । Hem-ji-1उत्तरगया क्षेत्र विकास समिती र गोसाँईकुण्ड युवा कल्बको संयुक्त आयोजनामा भएको कार्यक्रममा गोरू जुधाईमा तोयानाथ देवकोटाको गोरू उत्कृष्ट गोरू घोषित भएको छ । गोरू जुधाई प्रतियोगितामा विजयी गोरू पालक किसानलाई १ हजार ५०० रूपयाँ र पराजित गोरू धनी किसानलाई क्रमसः १ हजार रूपयाँ प्रदान गरेको थियो । प्रतियोगितामा पुर्णबहादुर डंगोलको गोरूले चन्द्रबहादुर डंगोलको गोरूलाई , अष्टमान डंगोल गेर्खु ९ बेत्रावतीको गोरूले भक्तबहादुर डंगोलको गोरूलाई र सम्मरबहादुर डंगोलको गोरूले भैरब बहादुर पुलामीको गोरूलाई जितेको थियो । गोरू जुधाउन प्रतियोगितामा गोरू ल्याएका गोरू धनीलाई टानका अध्यक्ष रमेश धमलाले ३ हजार रूपयाँ दिने पनि घोषणा गरे । रसुवा र नुवाकोटका सरकारी , गैरसरकारी निकाय, स्थानयि बुद्धिजिवी, पत्रकार पर्यटन ब्यावसायीहरुको सहभागिता रहेको कार्यक्रम स्थानीय युवा गणेश श्रेष्ठले सञ्चालन गरेका थिए । दशकदेखि गोरू जुधाएर मनोरञ्जन लिदै गरेको छ । कहाँबाट कहिलेदेखि गोरू जुधाउन थालियो भन्ने प्रमाण नपाए पनि नेपाल चिन युद्धताकाको पछि सुरू गरेको बुढापाकाहरू बताउछन् । नुवाकोटको तारूकाबाट यो संस्कृति भित्रिएको केहीको भनाई छ । २ सय वर्ष अघिदेखि परम्परा भएको स्थानीय गणेश श्रेष्ठ बताउछन् । बझाङी राजा जय पेथ्वीबहादुर सिंहले मावल आउँदा भाञ्जालाई मनोरञ्जनका लागि उहिले गोरू जुधाएको पनि स्थानीय बताउछन् । तस्वीर : हेमनाथ खतिवडा
adult click here >>>>>>

रुँदा र पसिनामा समेत रगत बग्ने युवती

काठमाडौं, ७ मंसिर ।
एजेन्सी । सामान्य मानिसको रुँखा आँसु र जिउमा गर्मी हुँदा पसिना बग्छ । जुन् दुवै पानीकै रुप हो । तर भारतको राजधानी नयाँ दिल्लीमा एक यस्ती युवती छिन् जस्को आँशु र पसिना दुवै रगत हो ।
नयाँ दिल्लीकी प्रिती गुप्ता सन् २००९ देखि यस्तो समस्या शुरु भएको हो । उनको आँखाबाट आँशुको साटो रगत बग्छ भने पसिनाकोरुपमा समेत रगत आउँछ ।
उनका माता पिताले सामान्य रोग ठानेर अस्पताल लगे तर बरिष्ठ बरिष्ठ चिकित्सकले समेत उनको उपचार गर्न सकेनन् । प्रितीका बाबु मनोजलाई आफ्नी छोरीलाई अरुले बहुलाइ भन्दा चित्त दुख्छ । तर छोरीलाई के भएको भन्ने उनलाई पनि थाहा छैन ।
आफू शुरुमा रगत बग्न थालेपछि निक्कै आत्तिएको बताउने प्रितीलाई अव भने सामान्य लाग्न थालेको छ । प्रितीलाई भएको जस्तो समस्या लाखौंमा एक जनालाई मात्र हुने चिकित्सकहरु बताउँछन् । मनोजले छोरीको उपचारका लागि लाखौं खर्च गरिसकेका छन् ।
उनलाई मानसिक समस्या भएको भनेर चिकित्सकहरुले पन्छिने गरेपनि हालै एक चिकित्सकले उनलाई उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् 
only adult click here>>>>>>>>>>>>>>


स्वास्थ्य क्षेत्रमा चमत्कार पहिलो पटक टाउको प्रत्यारोपण

एजेन्सी,
अमेरीकी डाक्टरहरुले बिश्वमै पहिलो पटक टाउकोको सफल प्रत्यारोपण गरेका छन । यसलाइ मेडिकल क्षेत्रको एक उपलव्धी मानिएको छ । क्यान्सरसंग जुधेर बाँचिरहेका ५५ बर्षीय सफ्टवेयर निर्माता जेम्स बायसनले नया जीवन पाएका छन् ।
गत महिना उनको अपे्रशन गरिएको थियो । टाउको प्रत्यारोपणका साथसाथै उनको किड्नी र पेक्रियाजको समेत प्रत्यारोपण गरिएको थियो ।
अपरेशनमा १५ घन्टा समय लागेको थियो भने ४० भन्दा बढि चिकीत्साकर्मीहरु संलग्न थिए । जेम्सको शिरमा क्यान्सर फैलिएर दिमागमा समेत घाउ पुग्न लागिसकेको थियो । अपरेशनमा संलग्न चिकीत्सक माइकल किबुकले भने स-साना रक्तधमनीहरुलाइ एक आपसमा जोड्ने काम त्यति सहज थिएन । मानिसको रौ भन्दा पनि सानो धागोले बान्नु परेको थियो स्विस घडी बनाउन प्रयोग गर्ने स साना औजारको प्रयोग गर्नु पर्यो ।
सफल प्रत्यारोपण पछि जेम्स वायसन भन्छन “म आफुलाइ एकदमै भाग्यमानी ठान्दछु र उपचारमा संलग्नलाइ धन्यवाद पनि दिन चाहन्छु अव म मैले चाहेको कुरा पनि गर्न सक्छु र आफन्तसंग थप समय बिताउन सक्दछु ।”
only adult click here >>>>>>>