Contact us

18+(adult) only click here

Tuesday, November 3, 2015

मोदीकै निर्वाचन क्षेत्रमा भाजपाको यस्तो लज्जास्पद हार......




काठमाडौं, कार्तिक १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नराम्ररी पराजित भएको छ । वाराणसीको ४८ जिल्लाको स्थानीय पञ्चायत निर्वाचनमा मोदीको भारतीय जनता पार्टीका उम्मेद्वारले ८ स्थानमा मात्रै जितेका छन्

। यस्तै गृहमन्त्री राजनाथ सिंहको लखनउ क्षेत्रका २८ स्थानमा पनि भाजपाले चार स्थानमा मात्रै जितेको छ । मोदीको लोकप्रियताको कसीको रुपमा समेत हेरिएको यस निर्वाचनमा भाजपाको हारले विधानसभा निर्वाचन समेत मोदीको प्रतिकुल हुन सक्ने आंकलन भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् । (एजेन्सी)

below link is only for adult thank you >>>>>>>>>>>>>>

No comments:

Post a Comment