एजेन्सी– शाहरूख खानसँग आफ्नो करियर शुरूआत गरेकी बलिउड अभिनेत्री महिमा चौधरीको विवादसँग गहरो नाता रहेको छ ।
महिमाको असली नाम रितु चौधरी हो । सुभाष घईले उनलाई महिमा चौधरीको नामले लन्च गरेको थिए । महिमाको फिल्ममा आएको केही समय पछि नै विवादमाले घेर्न लागेको थियो । विवाह, फिल्म कन्ट्रेक्ट, यहाँसम्म कि कालो धनको मुद्धामा पनि महिमाको नाम आयो ।
प्रिग्नेन्सी विवाद: २००६ मा महिमाले बबी मुखर्जीसँग गुपचुप विवाह गरेको थिए । मिडियामा आएको खबरअनुसार महिमा विवाह भन्दा पहिले नै गर्भवती भएकी थिइन । उनको बच्चाको खबर पनि उनको विवाहको जस्तै चाँडै आयो, छिटै महिमा आफ्नो पहिलो बच्चाको आमा बनिन् ।
महिमाले घईको फिल्म ‘परदेश’ बाट बलिउडमा कदम रखेकी थिइन । यसको लागी महिमाले सुभाष घईसँग एक कन्ट्रेक्ट गरेकी थिइन् कि उनी घईसँग छ सालमा तीन फिल्म अरु गर्नेछिन् र यदि, उनी अन्त कतै गइन भने आफ्नो आमदानीका ३५ उनको देगी । सुभाषले महिमालाई अदालतमा लगेर आरोप लगाए कि उनले कन्ट्रेक्ट तोड़ेकी छिन् ।
कालो धनको मामिलामा केहि समय पहिल्यै महिमाको नाम कालो धन ममिलामा उजागर भयो । उनको पनि स्विस बैंकमा एकाउन्टको खबरहरु आयो । सर्वोच्च अदालतद्वारा गठित एक विशेष जाँच टीमले यसको खुलासा गरेको छ । तर, महिमाले यो सबै खबरलाई झुट्टो भएको बताइन् ।

more photo photo photo >>>>>>>>>>>>
No comments:
Post a Comment