Contact us

18+(adult) only click here

Monday, October 19, 2015

यी हुन् छोरीलाई पोर्नस्टार बनाउन चाहने अर्चनाकी आमा............

काठमाण्डु, २६ भदौ– सामाजिक संजालमा नग्न तस्बिर राखेर पोर्नस्टार बन्ने सपना बोकेकी अर्चनाको यतिबेला चारैतिर चर्चा चलेको छ । यद्यपी उनले प्रहरी समक्ष आफू अब पोर्नस्टार नबन्ने बताएता पनि उनकी आमाले भने छोरीलाई जसरी भएपनि पोर्नस्टार बनाएरै छाड्ने भनेको कुरा यतिबेलल सबै आश्चर्यमा परेका छन् । अमाले नै छोरीको नग्न तस्बिर लिने गरेको अर्चनाले बताएपछि यस विषयमा विभिन्न टिका–टिप्पणी पनि भए । यति छोराछोरीले गलत काम गरेमा उनहिरुलाई समझाउने बझाउने र गलत काममा लाग्न नदिने आमाबाबुको कर्तब्य हुन्छ । पश्चिमा समाजमा हुन्थ्यो भने नग्न तस्बिर र पोर्नस्टारलाई समाजले पचाउथ्यो होला तर, हाम्रो नेपाली समाजमा अझैसम्म त्यसको अभ्यास भएको पाइदैन । वास्तवमा आफ्नै छोरीलाई पार्नस्टार बनाउन खाज्ने को हुन् त ? के उनी अर्चनाकी आफ्नै आमा हुन् ? आखिर किन चाहन्छिन् उनी छोरीलाई पोर्नस्टार बनाउन ? यसै विषयमा हामीले केही जानकारी संकलन गरेका छौँ । अर्चनाका नग्न तस्बिरहरु कैद गर्ने उनकी आमाको नाम हो सुनिता पनेरु । उनको बाबुको नाम भोजराज हो । सुनिता भोजराजकस् कान्छी श्रीमति हुन् । वास्तवमा सुनिताको सोख मोडलिङमा थियो तर, विवाह पछि उनले आफू त्यस क्षेत्रमा जान नसकेको बताइन् । त्यसैले पनि उनले आफ्नो छोरीलाई त्यस क्षेत्रमा ल्याउन चाहन्थिन् । पनेरु परिवार पहिले भारतको मुम्बइमा बस्थ्यो । उनीहरु विगत ७ वर्षदेखि कैलालीको कंचनपुर भासीमा बस्दै आएका छन् । समाजमा उनीहरुको व्यवहारले पनेरु परिवारलाई धेरैले मन पराउँदैनन् । तर, पनि सुनिताले आफ्नो छोरीको ईच्छा पुरा गर्न आफूले जे पनि गर्न सक्ने बताएकी छन् ।

No comments:

Post a Comment