Thursday, October 15, 2015
बाबुराम भट्टराईलइ सामाजिक संजालमा जनताको आक्रोश !!
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक पेजमा नेपाली जनताहरुले समर्थन भन्दा धेरै आक्रोश पोखेको देखिन्छ अप-सब्द समेत प्रयोग गरेर भट्टराईलइ गाली-गलोज गरिन्छ सामजिक संजाल भरि बाबुराम भट्टराईलई धेरै आलोचना हुदै आएको छ / पढे लेखेको मान्छे भएपनि नेपाली दाजु-भाईलइ भड्काउने ,फेसबुक सामजिक संजालमा स्त्यतुस मार्फत उचाल्ने भन्दै सामाजिक संजाल प्रयोग कर्ताले भट्टराईको निकै आलोचना गर्छन/ भट्टराईको सबै फेसबुक पोस्टमा नेपाली जनताले गाली गरेका छन् , कतिले त देशद्रोही, भारतीय दलाल समेत भनेका छन् !! भट्टराईको सामाजिक संजालको तस्बिर यस्ता छन् !भट्टराईको फेसबुक पेज यो हो >>
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment