Contact us

18+(adult) only click here

Saturday, October 31, 2015

हेर्नुहोस उप-राष्ट्रपतिको फोटो ग्यालेरी (दुर्लव).......

कात्तिक, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति पासाङका जनयुद्धकालीन केही तस्वीरहरु अनलाइनखबरले फेला पारेको छ ।
पासाङको निजी सचिवालयले उपलब्ध गराएका ती तस्वीरमा पासाङ सैन्य पोशाकसहित कतै परेडमा व्यस्त छन् त कतै गिटार बजाइरहेका देखिन्छन् । तस्वीरमा पासाङ परिवारजन एवं अन्य लडाकूहरुका साथमा पनि देखिएका छन् ।
Nanda Kisor Pun Pasang At Mao War (1)
जनयुद्धका क्रममा ब्यारेक आक्रमणको योजना बनाउँदै
Nanda Kisor Pun Pasang At Mao War (2)
२०५२ मा रुकुमको हुकुममा वर्षमान पुनसँग पासाङ
Nanda Kisor Pun Pasang At Mao War (3)
पासाङले पढाएको स्कुल
Nanda Kisor Pun Pasang At Mao War (4)
Nanda Kisor Pun Pasang At Mao War (5)
शान्ति प्रक्रियामा आएपछि पूर्व लडाकूहरुको अस्थायी शिविरमा पासाङ
Nanda Kisor Pun Pasang At Mao War (6)
बेनी आक्रमणको पूर्व तयारी गर्दै
Nanda Kisor Pun Pasang At Mao War (7)
बेनी हमलामा जानु अघि लडाकूहरुलाई निर्देशन दिँदै
Nanda Kisor Pun Pasang At Mao War (8)
पासाङका बुबा रामसुर पुन
Nanda Kisor Pun Pasang At Mao War (9)
बादलसँग पासाङ
Nanda Kisor Pun Pasang At Mao War (10)
चुनावाङ बैठकमा पूर्व लडाकू कमाण्डरहरु
Nanda Kisor Pun Pasang At Mao War (11)
चुनावाङ बैठकपछि गितार बजाएर गीत गाउँदै पासाङ । उनी गीत संगितका सौखिन छन्
Nanda Kisor Pun Pasang At Mao War (12)
दिनानाथ शर्मा, प्रचण्ड पुत्र प्रकाश, टोपबहादुर रायमाझी र बदलेवसँग पासाङ
Nanda Kisor Pun Pasang At Mao War (13)
जनयुद्धका क्रममा पश्चिमाञ्चल हेडक्वाटरमा सैन्य प्रशिक्षण दिँदै
Nanda Kisor Pun Pasang At Mao War (14)
दाङमा कलेज पढ्दाको तस्वीर (निलो टिसर्टमा)
Nanda Kisor Pun Pasang At Mao War (15)
आफैंले बनाएको हतियार बोकेर डोल्पाको दुनै जाँदै
Nanda Kisor Pun Pasang At Mao War (16)
गोरखाको बारपाकको सैन्य प्रशिक्षणमा । साथमा सन्तु दराई र हितराज पाण्डे
Nanda Kisor Pun Pasang At Mao War (17)
छोरा जितेन्द्र र दिपेशसँग
Nanda Kisor Pun Pasang At Mao War (18)
डोल्पाबाट फकिँदा । साथमा वर्तमान गृहमन्त्री शक्ति बस्नेत (निलो टोपीसँग)
Nanda Kisor Pun Pasang At Mao War (19)
पत्नीको साथमा पासाङ
Nanda Kisor Pun Pasang At Mao War (20)
डेपुटी कमाण्डर प्रभाकरको साथमा पासाङ
Nanda Kisor Pun Pasang At Mao War (21)
Nanda Kisor Pun Pasang At Mao War (22)
रोल्पाको होलेरीमा डेपुटी कमाण्डर बलदेवसँग

No comments:

Post a Comment