Contact us

18+(adult) only click here

Thursday, January 28, 2016

बिश्वो युद्धमा नेपालको भूमिका (nepal contribution in world war )

गोरखा वा गोरखाली नेपालका मानिस हुन् । जसको नाम आठ औँ शताब्दिमा हिन्दू योद्धा श्री गुरु गोरखनाथबाट रहन गएको विश्वास गरिन्छ । पछि उनका शिष्यले राजकुमारलाई जन्म दिए र उनीहरु नेपालमा बस्न आए । पछि उनीहरुले नै नेपाल अधिराज्यको स्थापना गरेको बताइन्छ । उनीहरु नेपालको गोरखा जिल्लामा बस्थे । यसरी गोरखामा बस्ने मानिसहरु हिम्मतिला र साहसी थिए । गोरखालीहरु प्राकृतिक रुपमा नै योद्धा हुने बताइन्छ । उनीहरुमा आक्रमक, वफादार र साहसको गुण हुन्छ । गोरखाली सैनिक लामो समयसम्म लड्न सक्ने क्षमता भएका हुन्छन् । ब्रिटिसहरुसँगको लडाईमा पनि गोरखालीहरुले ब्रिटिसहरुलाई नेपाली भूमि कब्जा गर्नबाट बचाएको यथार्थ तथ्य हामीसँग छ ।
गोरखा उच्च पहाडी जिल्ला हो । जहाँ कुनै एक जातिमात्र नभएर मगर, गरुङ, राई, लिम्बु, सुनुवार लगाएतका मानिसहरुको बाहुल्यता रहेको हुन्छ । उनीहरुलाई बलिया पाखुरा भएका, सहस भएका, हिम्मतीला जातिका रुपमा लिइन्छ । जो गोरखा सैनिकको एक महत्वपूर्ण हिस्सा हुन् । गोरखालीको मुख्य हतियार खुकुरी हो । अर्थात गोरखालीहरु खुकुरी नचाउनका निकै माहिर मानिन्छन् । गोरखालीले आफ्नो खुकुरी निकाल्यो भने रगत बनाएबिना दापमा राख्दैनन् भन्ने गरिन्छ । भारतका एक सेनाध्यक्षले गारखाली सेनाका बारेमा यदी कसैले मलाई मर्न डर लाग्दैन भन्यो भने त्यो कि त झुटो हुन्छ कि चने गोरखाली हुन्छ ।
gorkha sena
ब्रिटिस समराज्यका तर्फबाट पहिलो विश्व युद्धमा नेपालका दुई लाख गोरखा सैनिकले भाग लिएका थिए । दक्षिण एसियाभन्दा बाहिर यो उनीहरुको पहिलो लडाई थियो । तर, उनीहरुले देखाएको बहादुरीताले आजसम्म पनि विश्वमा प्रशंसा पाइरहेको छ । उनीहरु आज नेपाली आर्मी, भारतीय आर्मी, गोरखा रेमेजेन्ट, ब्रिटिस आर्मी, गोरखा ब्रिगेजका लागि निकै प्रख्यात छन् । भारत ब्रिटिसहरुबाट आजाद भएको समयमा गरिएको एक सम्झौताका आधारमा भारत र ब्रिटिश सेनामा गोरखा सैनिक काम गर्छन् । हाल भारतीय सेनामा एक लाख २० हजार जति र ब्रिटिश सेनामा करिब चार हजार जति गोरखा सैनिक कार्यरत छन् ।
nepali sena gorkhali
सन् १८१४–१६ मा ईस्ट इंडिया कंपनीले नेपाल कब्जा गर्ने रणनीति बनाएपछि गोरखा सैनिकसँग पश्चिम देशसँग सम्पर्क बढेको थियो । यसको अन्त्य ब्रिटिसलेझुक्याएर सम्झौता गरी आफ्नो पक्षमा निर्णय गराएपछि भएको इतिहासकारहरु बताउँछन् । त्यस समय गोरखालीले उनीहरुको ठूलो नोक्सानी गराएका थिए । ब्रिटिस सैनिकका एक जवानलेगोरखा सैनिकको तारिफ गर्दै आफूले आफ्नो जीवनमा यस्तो बहादुरी र साहस कहिल्यै नखेखेको बताएका छन् । उनले आफ्नो आत्मकथामा भनेका छन्, उनीहरलाई मृत्युदेखि कुनै डर थिएन । उनीहरु भाग्दैनथिए बरु ज्यानको बाजी लगाएर लड्थे ।’ यसरी उनीहरुको बहादुरीताबाट प्रभावित भएर ब्रिटीसहरुले गोरखालीको भर्ती ब्रिटिस सेनामा गर्न सकने सम्झौतामा सम्झौतामा उल्लेख गरे । त्यही सम्बन्धका आधारमा पछि गोरखा सैनिकले पहिलो विश्व युद्धमा आफ्नो सहभागिता जनायो । १९१४–१८ सम्म चलेको विश्व युद्धमा गोरखा सैनकको ३३ राइफल बटालिएन थिए । उनीहरुले त्यतिबेला फ्रान्सदेखि लिएर फरससम्म युद्ध लडेका थिए ।
गालीपोलीमा भएको युद्धमा केवल दुई मेसिनगन थिए तर, गोरखाली सेनाले आफ्नो बहादुरी देखाए । हिम्मतका साथ लडे र युद्धमा सफलता प्राप्त भयो । त्यस्तै १९१५ मा टर्कीको प्रायद्धीपमा धेरै कम नोक्सानीमा त्यहाँको चौकिमा कब्जा भयो । फ्रान्समा भएको लडाइमा एक गोरखा बटालिन अन्तिम समयसम्म लडेको विषयले पनि निकै चर्चा पायो । प्रथक विश्व युद्धमा करीब दुई हजार गोरखाली सैनिक मारिएका थिए ।
gorkha sainik
यसरी प्रथम विश्व युद्धपछि गोरखाली सेनाको नाम विश्वभर फैलियो । त्यसपछि, गोरखाली सेनाले ब्रिटेन र संयुक्त राष्ट्रका तर्फबाट लडाई लड्यो । यसका बाबजुत पनि त्यतिबेला गोरखा सैनिकलाई सैनिक सेवा सकिएपछि ब्रिटेनमा बस्ने अधिकार हुँदैन्थ्यो । उनीहरुले ब्रिटिश सेनालाई जति पेन्सन पनि दिइदैनथ्यो । यसरी सन् १९९७ मा गोरखा सैनिकलाई पनि समान पेन्सन दिने व्यवस्था मिलाइयो । भने २००९ पछि उनीहरुलाई ब्रिटेनमा बस्ने अधिकार पनि दिइयो । यसरी नेपालको नाम उचो राख्न गोरखा सैनिकले आफ्नो रगतको योगदान दिएको छ । उनीहले सधै इमानदारीताका साथ बहादुरीपूर्ण लडे र आफ्नो साहस र हिम्मत देखाए । जसका कारण आज विश्वले गोरखा सैनिक भनेर उनीहरुलाई चिन्दछ, नेपाली गोरखालीलाई चिन्दछ । हामी सबैले उनीहरुको इमानदारीता, साहस, हिम्मत र बलिदाननीलाई कदर गर्नुपर्छ । विश्वकस गरौँ गोरखा सैनिक सदैव यही नाम र यही कामले चिनिनेछ ।
- See more at: http://kathmandutoday.com/2015/07/122115.html#sthash.4ImtaTcr.dpuf for xxx (pron) video click below :) only adult

Wednesday, January 27, 2016

नालापानी युद्ध कस्तो भएको थियो पढ्नुहोस !!! SHARE गरेर हाम्रो बिरताको प्रचार गर्नुहोस ......

नालापानीको युद्ध (English:  Battle of Nalapani) नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो[१] जसमा गोर्खाको घर अधीनमाब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्ननेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए।[२] नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरीधनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले ।
माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ- हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादून स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।

नालापानी युद्ध त्यसबेला सात समुद्रपारबाट आएको अंग्रेजी साम्राज्य विस्तारको महत्वाकांक्षा र यस क्षेत्रमा एउटा बलियो हिमाली अधिराज्य खडा गर्ने आवश्यकता बीचको टकराव थियो। उता अंग्रेज शक्तिले 'फुटाऊ र राज्य गर'को नीति लिएर हिन्दूस्तानमा आफ्नो कब्जा जमाइरहेको अवस्था थियो। यता त्यस शक्तिसँग जुध्न सक्ने अवस्था सिर्जना गर्न परिस्थितिले उब्जाएको आवश्यकता अनुरूप गोर्खाली शासन अन्तर्गतको नेपाल निर्माण अभियान अगाडि बढिरहेको थियो। 
 
सूर्य अस्त नहुने साम्राज्यसँग भिड्दै स्वतन्त्र अस्तित्वको हिमाली अधिराज्य खडा गर्ने काम कम्ती हाँकपूर्ण थिएन। त्यसैले विभिन्न ठाउँमा भएका युद्धमा दुबै पक्षमा ठूलै हताहत भएका ऐतिहासिक प्रमाण पाइएका छन्। यस्तै ठूलामध्ये नालापानीमा दुई सय वर्षअघि भएको युद्ध पनि विशेष महत्वको घटना हो। 
 
यो नालापानी युद्ध कहिले भयो भन्ने तिथिमितिका विषयमा विविध विचार देखिए तापनि अनेक स्रोतबाट प्राप्त तिथिमिति गणना गर्दा कात्तिकको १० गतेदेखि मंसिरको आधाआधीसम्म चलेको बुझिन्छ। लडाइँको वर्णन गर्ने एकजना सुवेदार जगरूप खत्रीले तात्कालीक चौतरिया बम शाहलाई लेखेको पत्रमा नालापानीको युद्ध मंसिर १२ देखि १४ गतेसम्म भएको वर्णन गरेका छन्। कतिपय स्रोतमा भने यो लडाइँ कात्तिक महिनाभित्रै भइसकेको भन्ने पनि उल्लेख छ। 
 
नेपालको अस्तित्वका लागि घमासान युद्ध भएको दुई शताब्दी बित्दा राष्ट्र निर्माणमा लागिपरेका वीर योद्धाहरूको सम्झना हुनु स्वाभाविक हो। यस नालापानी युद्धमा अंग्रेज तर्फका सेना नायक मेजर जनरल रोलो जिलेस्पीलगायत अनेकौं योद्धाहरूको अवसान भएको थियो भने नेपालतर्फ पनि त्यतिकै नोक्सानी पुग्यो। कात्तिक १० देखि सुरू भएको यस युद्धको प्रारम्भमा अंग्रेजतर्फ हार भएको थियो। 
 
ढुंगा र घुयत्रो चलाएर तोप, गोलाबारी र बन्दुकसँग लड्नु सजिलो थिएन। तैपनि त्यतिबेलाका वैरीहरूसँग साहसिक ढंगले नेपाली सेनाले नालापानीको युद्धमा लडेका थिए। जर्नेल जिलेस्पीको आक्रमणको प्रतिरोध गर्न नेपालतर्फबाट कप्तान बलभद्र कुँवर खटिएका थिए जसलाई हाम्रो इतिहासमा वीर वलभद्र कुँवर भनेर चिनिन्छ। 
 
बलभद्र कुँवरबारे तात्कालीक हस्तलिखित चिठ्ठीपत्र, मोहर आदि र व्याख्यासहितका वर्णनसमेत पाइन्छन्। यस्ता स्रोतबाट दुई किसिमका धारणा देखापरेका छन्। एक पक्षका सामग्रीले बलभद्र कुँवरलाई अत्यन्त साहसी, उच्च कोटीका योद्धाका रूपमा चिनाएको छ भने अरू केही व्याख्यात्मक स्रोतमा युद्धको समाप्तिपछि लाहोर (तत्कालीन पञ्जाब)मा गई पञ्जाबकेशरी रणजीत सिंहको पक्षलाई सहायता पुर्‍याउने हेतुले गोर्खा सैन्य कम्पनी खडा गरी आफू त्यसको नायक भई बसेका हुँदा नेपालीको प्रतिष्ठा र स्वाभिमान गुमाए भन्नेजस्ता विचार पनि मुखरित नभएका होइनन्। तर, पनि बलभद्र कुँवरको अंग्रेजसँगको युद्धमा निर्वाह गरेको भूमिकालाई हेर्दा विशेष स्थान र सम्मान दिनबाट पछाडि हट्नु उचित लाग्दैन। 
 
उनी पञ्जावको लाहोरमा गोर्खा सैनिक कम्पनीको नायक बनी पञ्जाबकेशरीको सेवामा रहेका हुनाले हामीकहाँ सैनिक क्षेत्रमा काम गर्न बाहिर जाने कामलाई 'लाहुरे हुने' र कुनै पनि विदेशी भूमिमा जानुलाई 'लाहुर जाने' भन्ने चलन चलेको प्रशंग स्मरणीय छ। पञ्जाब अन्तर्गत लड्दा पेसावर नौसेराको युद्ध, अफगानिस्तान युद्ध आदिमा बलभद्र र उनी अन्तर्गतका गोर्खालीहरूको वीरताको उल्लेख पाइन्छ। त्यसैकारण हुनसक्छ गोर्खालीलाई निडर वीरयोद्धाको रूपमा पछि अंग्रेजहरूले हिन्दूस्तानसम्मको राष्ट्रिय सेनाकै अंग बनाई स्थान दिने गरेको पाइन्छ। वलभद्रको अवसान पनि पेसावरको युद्धमा वीरताका साथ लड्दालड्दै ३४ वर्षजतिकै उमेरमा मार्च १३, १८२३ का दिन भएको थियो। 
 
त्यसैले इतिहासमा बलभद्र कुँवर र उनका सन्ततिहरूलाई यहाँका शासकहरूले अलिक पछिल्ला कालसम्म पनि विशेष प्रबन्धका साथ जग्गाजमिन, सुविधा आदि सुविधा दिएका ऐतिहासिक प्रमाणहरू पाइएका छन्। बलभद्र कुँवरलाई उनको वीरताको कदर गर्दै देहरादुनको रिस्पना नदीे किनारमा सन् १८२४ मा अंग्रेजहरूले विशेष शिलालेख र स्तम्भ खडा गरे जसमा 'हाम्रा सशक्त शत्रु बहादुर गोर्खाका सेना नायक बलभद्र जो किल्लापति थिए उनी पछि रणजीत सिंहको सेनामा गएका बेला यहाँ पराजीत भएका थिए' भनेर सम्मान गरिएको देखिन्छ। 
 
नालापानीका पहिलेका युद्धमा अंग्रेजहरूको नराम्रो हार भएपछि त्यहाँ नेपाली तर्फबाट भएका तयारी र वीरता देखेर अंग्रेजतर्फबाट विशेष योजनासाथ पुनः आक्रमण भयो। त्यस्तो विशेष र पानीको स्रोत कटाइदिनेसम्मका छलकपटपूर्ण नीति नभएका भए नेपालीतर्फकै अन्तिम विजय हुने सम्भवना देखिन्थ्यो। १८७१ कात्तिक १७ मा भएको घमासान युद्धमा जनरल रोलो जिलेस्पीको अवसानले अंग्रेजतर्फ निकै हतोत्साहित भएको थियो। 
 
तर, अंग्रेजहरूको विशेष तयारी र जसरी पनि किल्ला कब्जा गर्ने योजना र उनीहरूको साथमा भएका विशेष किसिमका युद्ध सामग्रीको उपयोगले र घेराबन्दी गरी खाना र पानीको अभावको स्थिति सिर्जना गरेर अंग्रेजहरूले अन्तिम युद्धमा गोर्खालीलाई परास्त गर्न सफल भए। अन्तिम समयसम्म बलभद्र कुँवर र उनका साथका नेपाल पक्षका अरू सैनिक अधिकारी तथा अन्य लडाकुहरू ७०/७२ जना मात्र बाँकी हुँदा पनि अदबसाथ किल्ला बाहिर निस्किएको भन्ने तात्कालीक विवरणले नेपाल पक्षले पूरा हार स्विकार गर्नै नमानेको जस्तो बुझिन्छ। 
 
'हामी मरे पनि किल्लाभित्र एकैसाथ मर्छौं किल्ला छाडी जाँदैनौं बैरीहरूसँग लडेर मात्र मर्छौं' भन्ने जस्ता अभिव्यक्ति बलभद्रले दिएका थिए भनेर इतिहासका अन्वेषकहरूले तात्कालीक विवरणका आधारमा उल्लेख गरेको देखिन्छ। बलभद्रको एउटा उद्गार 'तिमीहरूको निमित्त किल्ला विजय गर्नु असम्भव थियो, अब म स्वयं आफ्नो इच्छाले  किल्ला त्याग गर्छु' भन्नेजस्ता प्रशंग पनि इतिहासका किताबमा पढ्न पाइन्छ। त्यस्तो कुरा तथ्यपूर्ण हो भने अवश्य पनि बलभद्र एक सम्मान लायक नेपाली बहादुर सेनापति थिए भन्न सकिन्छ। तर, यस्ता कुराको पुनर्मूल्यांकन पनि आवश्यक हुन्छ।
 
नालापानीको अंग्रेजसँग भएका अन्य युद्धभन्दा धेरै लामो समयसम्म रह्यो। यसकाण पनि यो युद्ध हाम्रो इतिहास अध्ययनका निमित्त महत्वपूर्ण रहेको छ। रसदपानीको अभाव र वाह्य सहयोगबाट बञ्चित भएर पनि निरन्तर एक महिनाभन्दा बढी बलभद्र कुँवरको नेतृत्वमा रहेका गोर्खालीहरूले आफ्नो संख्याभन्दा अत्यधिक संख्यामा भएका (पाँच गुणासम्म बढी भनिएको छ) आधुनिक यान्त्रिक हतियारले सुसज्जित भएकासँग अद्वितीय बहादुरी प्रस्तुत गरेको युद्ध थियो।
 
त्यतिबेला युद्ध पद्दतिमा सैनिक नायक तथा लडाकुका जहान परिवार पनि खलंगाभित्र रहने चलन वा परम्परा थियो। यस नालापानीको युद्धमा पनि अन्तिम समयसम्म ढुंगा, घुयत्रो चलाउँदै वाह्य शत्रुको आक्रमणबाट रगतपच्छे भएका महिला र बालबालिकाहरू पनि स्वाभिमानका साथ लडेको प्रशंग तात्कालीक अंग्रेजहरूकै विवरणबाट पनि बुझ्न सकिन्छ। 
 
त्यसमा नेपालीका सुवेदारदेखि जवानसम्मका केटाकेटी र पीपासमेत गरी १ सय ८५ जनाजतिले वीरगति प्राप्त गरेका र कतिपय भागेर किल्ला बाहिरिएका र झण्डै दुई सयजति घाइते भएका थिए भन्ने विवरण पनि विभिन्न स्रोतमा पढ्न पाइन्छ। ज्यादै अप्ठ्यारो अवस्थामा पनि गोर्खाली सेनापतिहरूले युद्धलाई आलटाल गर्दै अल्मल्याउँदै पछाडि धकेल्न सके बर्षादको याम आइपुग्दा अंग्रेजहरूलाई भगाउन सकिन्छ भन्ने सोच बनाएका थिए। तर, अंग्रेजहरूको जसरी पनि किल्ला हत्याउने उद्देश्यले थप सैन्य सामग्रीसहितको आक्रमण र छलछामसम्मको प्रयोगले नालापानीको किल्ला अन्ततः अंग्रेजले हत्याउन सफल भएको देखिन्छ। 
 
यस युद्धले एकातिर कति विभत्सरूपमा युद्धहरू राज्य निर्माणका क्रममा चलेका थिए र नेपाली योद्धाको तर्फबाट राज्य निर्माण, स्वाभिमान र स्वाधीनताका लागि कसरी निर्भिकतासाथ लडेका थिए स्पष्ट बुझ्न सकिन्छ। त्यसैले नालापानीको युद्ध राष्ट्रका निम्ति गरिएका समर्पण र निर्भिकताका चरम उदाहरण हो। हाम्रो नेपाली वीरताको इतिहासमा यी कहिल्यै बिर्सन नसकिने घटना हुन्। त्यसकारण दुई सय वर्षपछि पनि हाम्रा बहादुरहरूको बहादुरीलाई सम्झदा छाती गर्वले ढकमक्क हुन्छ। 
 
यसरी निर्भिकताका साथ लडेर निर्माण गरिएको नेपाली वीरताको इतिहासलाई हामीले खासै सम्मान गर्न सकेका छैनौं। उक्त युद्धको समाप्तिभन्दा केही समयपछि नेपालले विजय गरेका एक तिहाइ भूभागहरू बडो लज्जास्पदरूपमा गुमाउन पुग्यो। यस युद्धपछि महाकाली पारिका र पश्चिम तराईतर्फका भू–भाग नेपालले गुमायो। पछि जंगबहादुर कुँवर (राणा)को अनेक कुटनीतिक प्रयासले नयाँ मुलुकका रूपमा चिनिने बाँके, बर्दिया कैलाली कञ्चनपुर आदि भू–भागहरू फिर्ता पाउन हामी सफल भयौं। तर अधिकांश भू–भाग गुमेका गुम्यै भए। 
 
अहिले पनि त्यस इतिहासको मूल्यांकन हामीले गर्न सकेनौं भने ती योद्धाहरूका देनलाई बिर्सिएको अभियोग हामीमाथि लाग्न सक्छ। तर, अहिले सम्झनेभन्दा बिर्सनेतर्फ हाम्रा पाइलाहरू चलिरहेका छन्। अहिले हामी इतिहासका यथार्थलाई स्विकार्ने भन्दा भत्काउने वा विस्मृति लैजानेतर्फ उन्मुख छौं, जसले नेपालको भविश्यलाई उचित मार्गमा निर्देशित गर्न नसक्ने पक्का छ। 
for xxx videos click here >>>>>>>

Thursday, January 14, 2016

गुगल ब्वाइको असामान्य स्मरण शक्ति कसरी ?



8190



उनलाई धेरैले गुगल ब्वाइको संज्ञा दिन्छन् । कसैले चामत्कारिक स्मरण शक्ति भएका मानसिक रुपमा सशक्त र स्वस्थ बालक भन्न रुचाउँछन् । जसले जे भने पनि भारतका ५ वर्षीय अनमोल स्वामीको स्मरण शक्ति साधारण मानिसको भन्दा सयौ गुणा प्रभावशाली छ । उनको दिमागको क्षमताले विज्ञान र स्वास्थ्य क्षेत्रमा नै थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ । यी पाँच वर्षीय बालकले आफूलाई सोधेका प्राय सबै प्रश्नको उत्तर दिन्छन् । विशेष गरी सामान्य ज्ञानको ।
भारतको प्रधान मन्त्री को भनेर कसैले सोध्ला । ‘नरेन्द मोदी’ उनले झटपट उत्तर दिन्छन् । त्यति मात्र होइन अहिलेसम्म भएका भारतीय प्रधानमन्त्रीका नाम नबिराई क्रमशः भन्छन् । उल्टो सुल्टो नबिराई सबै भन्छन् । भारतको मात्र होइन, विश्वका समसामयिक घटना र प्रश्नको उनले सही उत्तर दिन्छन् । क्युबा देखि इथोपियासम्म देशका राजधानीको नाम सोध्दा उनले सही जबाफ फर्काउँछन् ।
३ वर्षको उमेरदेखि नै उनमा अद्भूत स्मरण शक्ति देखिएको थियो । उनको यही क्षमताका कारण भारतीय नेता र मुख्यमन्त्री उनलाई विशेष हेरबिचार गर्नुपर्ने आवश्यकता औल्याउँछन् । यी दुर्लभ बालकले ३ वर्षसम्म एक शब्द बोलेनन् । तर, जब बोल्न सुरु गरे उनको गुणगान मात्र सुरु भयो ।
‘तीन वर्षसम्म अनमोलले एउटा शब्द पनि बोलेनन्,’ उनकी आमा रचना स्वामी स्मरण गर्छिन्, ‘हामीले एक जना चिकित्सककहाँ देखायौ । चिकित्सककले स्कुल भर्ना गर्न सल्लाह दिए । तत्कालै उनी बोल्न थाले ।’
स्कुल गएको केही दिनपछि नै अनमोलले आफ्नो परिवारलाई नै चकित बनाइदिए । एक दिन उनकी आमाले अनमोलकी जेठी दिदीलाई विभिन्न देशको सामान्य ज्ञान र राजधानीबारे पढाउँदै थिइन् । अनमोलले सुनिरहेका थिए। भोलीपल्ट मैले त्यही प्रश्न सोध्दा छोरीले जानिन तर अनमोलले केही नबिराई उत्तर दियो । त्यही दिनदेखि ऊ एक पटक सुनेको कुरा कहिल्यै पनि नर्बिसने रहेछ भन्ने थाहा भयो ।’
अनमोललाई भर्ना गरिएको मिरुटको विद्यालयले सन् २०१४ मा आाधिकारिक रुपमा गुगुल ब्वाइको संज्ञा दियो । दुई कक्षमा पढ्ने यी बालक विद्यालयमा एक पटक सुनेको भरमा सबै कुरा स्मरण गर्छन् ।
उनको अद्भूत स्मरण शक्तिदेखि अनमोलको घरमा प्रायजस्तो स्थानीय र क्षेत्रीय तथा राष्टिय सञ्चार माध्यमहरुको बाक्लो उपस्थित हुने गरेको छ । उनको दिमाग औषत मानिसहरुको भन्दा केही गुणा ठूलो भएकोले उनको स्मरण शक्ति असामान्य रहेको चिकित्सकहरु बताउँछन् ।
संसारमा जन्मिने नगन्य केही व्यक्तिहरुमा जन्मिदै अद्भूत स्मरण शक्ति हुने उनीहरुको भनाई छ । स्मरण रहोस् वैज्ञानकि अल्वर्ट आइन्सटाइनको स्मरण क्षमता र दिमागको आकार अन्य सामान्य मानिसहरुको तुलनामा धेरै गुणा बढी भएको बताइन्छ ।
for xxx videos click here>>>>>>>>>>>>>>>>>>

Tuesday, January 12, 2016

विधालय जानका लागि ज्यान जाेखिममा राख्दै विधार्थीहरू(तस्बिरहरू)


विधालय जानका लागि ज्यान जाेखिममा राख्दै विधार्थीहरू(तस्बिरहरू)

1410857344723_Image_galleryImage_Mandatory_Credit_Photo_by
चिनकाे सिचुवाङ प्रान्तमा विधालय जान संघर्ष गर्दै वालवालिका -अाफन्तकाे सहयाेग लिँदै
1410896646195_Image_galleryImage_Mandatory_Credit_Photo_by
chepang girls
विधालय जानका लागि जीवन सँग खेल्दै नेपाली चेपाङ् वालिकाहरू
1410855991270_wps_20_Students_hold_on_to_the_s
इन्डाेनेसियाका विधार्थीहरू भाँचिएकाे पुलकाे बार समाउँदै विधालय जान तत्पर
1410862356925_wps_76_School_girls_walk_across_
श्रीलंकामा केहि विधार्थीहरू काठकाे फट्के बाट विधालय जाँदै
1410861331424_wps_63_Kids_Flying_800m_On_A_Ste
काेलम्बियाकाे एक गाँउकाे कठाेर जीवन
1410861321815_wps_62_Kids_Flying_800m_On_A_Ste
१३०० फिट अग्लाे तारमा अाधा माइल सम्म झुन्डिएर यात्रा गर्दै
1410857335768_wps_29_Elementary_School_Student
फिलिपिन्सका बालकहरू टायरलाइ र्याफ्टकाे रूपमा प्रयाेग गर्दै विधालय तिर
1410862200559_wps_74_Mandatory_Credit_Photo_by
चिनकाे हुनान प्रान्तमा ६०मिटर अग्लाे भर्याङ्काे प्रयाेग गर्दै पहाडकाे बाटाे चढ्दै विधार्थीहरू
1410862198750_Image_galleryImage_Mandatory_Credit_Photo_by
६३ मिटर अग्लाे भर्याङ्
1410863798962_wps_81_Pupils_Crossing_A_Damaged
सुमात्रा अाइल्याण्डमा वर्षाका कारण ध्वस्त भएपछि वालवालिकाहरू ज्यान जाेखिममा राख्दै पुलबाट यात्रा गर्दै- उनिहरू विधालय पुग्नकाे लागि जंगलकाे बाटाे थप ७माइल पैदल हिड्नु पर्छ ।
कस्मिरमा विधार्थीहरूकाे बिजाेक
कस्मिरमा विधार्थीहरूकाे बिजाेक
1410859125331_Image_galleryImage_Mandatory_Credit_Photo_by

हिउँ पर्दै गर्दा पनि भाँचिएकाे पुलमा यात्रा गर्न बाध्य चिनकाे सिचुवाङ् का विधार्थीहरू
only adult click here >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>