काठमाण्डु, २६ कात्तिक– भारतको सत्ता गठबन्धनले नाकाबन्दीबारे केही प्रतिक्रिया दिन नचाहिरहेको भारतीय संसद्मा नेपाल मामलामा सरोकार राख्ने सांसद्हरूले आवाज उठाएका छन् । विदेशमन्त्री सुषमा स्वराजको ध्यानाकर्षण रहने गरी सांसद डिपी त्रिपाठी, सीताराम येचुरी, शत्रुघ्न सिन्हा, केसी त्यागीसहितले आवाज उठाएपछि संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले आगामी साताभित्रमा एक दिने नेपाल संकटबारे बैठक राख्ने भएको छ । –कान्तिपुर दैनिकबाट -
only adult 18+ click here >>>>>>>
No comments:
Post a Comment