गाई चोरीको आरोपमा फेरी एक मुसलमानको कुटपिट गरि हत्या......................
भारतमा हिन्दूहरूको भीडले एक मुसलमानलाई गाई चोरीको आरोपमा कुटपिट पछि हत्या गरेका छन् | गाई चोरिगरेको ,हत्या गरेको र तस्करी गरेको आरोप मा ६ हफ्ता मा ४ ओटा हत्या हिन्दु अतिबादीहरुले गरि सकेका छन् |
No comments:
Post a Comment