Contact us

18+(adult) only click here

Sunday, November 1, 2015

यसरि लुकाए छन् ५० हजार ग्यास ..यस्तो छ नेपालमा पढ्नुहोस ....





१५ कात्तिक, काठमाडौं ।
ग्यास उद्योगीले शुक्रबार राजधानीका सर्वसाधारण उपभोक्तालाई शनिबार ग्यास बाँड्ने ‘ललिपप’ देखाए। दुई महिनादेखि ग्यास सकिएर यताउता भौंतारिइरहेका उपभोक्ता शनिबार बिहान तीन बजे नै नजिकका डिपो पुगेर सिलिन्डरसहित लाइन बसे।
१२ घन्टा लाइन बस्दा पनि उनीहरुले ग्यास भने पाएनन्। कोही टोकन लिएर त कोही रित्तो सिलिन्डर मात्रै बोकेर फर्किए। दिउँसो ३ बजे मात्र उपभोक्ताले थाहा पाए– डिपोमा ग्यासै रहेनछ, उद्योगीले बाँड्ने भनेर पंगु पो बनाएछन्।
काठमाडाैंमा भएका करिब एक दर्जन ग्यास उद्योगले शुक्रबार २० बुलेट ग्यास आफ्नो उद्योगभित्र छिराएका थिए। त्यही ग्यास एक सिलिन्डरमा आधा (७.१ किलो मात्र) भरेर उपभोक्तालाई बाँड्ने निर्णय उनीहरुको थियो।

यो निर्णयले उपभोक्तामा ठूलो आशा जगाएको थियो तर अघिल्लो दिन ग्यास दिने बाचा गरेका उद्योगीले आफ्नो उद्योगबाट कुनै पनि डिपोलाई ग्यास दिएकै थिएनन् । रातारात अर्बौं कमाउने लोभमा उनीहरुले ग्यास त अन्तै पुर्याए। उनीहरुले त्यो ग्यास प्रतिसिलिन्डर आठदेखि १० हजार रुपैयाँसम्म लिएर तारे होटल र अन्य होटल, रेस्टुरेन्ट तथा रिसोर्टलाई बेचेर एकै रात सवा २ अर्ब लुट मच्चाएको खुलासा भएको छ ।
यो रहस्य खोलेका हुन्– ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले ।
‘एकैरात अर्बौं कमाउन सकिन्छ भने करोडमा किन आँखा लगाउँथे ?’ अर्यालले शनिबार  भने, ‘यो सर्वसाधारण उपभोक्तामाथि ठूलो धोका हो। राज्यले यसबारे तुरुन्त छानबिन गरेर दोषी उद्योगीमाथि कारबाही गर्नुपर्छ।

अर्चना पनेरु नेपाली pronstar को video हेर्न यो चीत्रमा जानुहोस  click गर्नुहोस >>>>>>>>>>>> 




No comments:

Post a Comment