Contact us

18+(adult) only click here

Sunday, October 18, 2015

जव ५ वर्षकी वालिकाको पेटमा गर्भ रहेको खुलासा भयो …(तस्विर सहित)

एजेन्सीको सहयोगमा । सामान्यतः ५ वर्षका वालवालिका खेलौनासँग खेल्छन् । उनीहरुले बच्चा जस्तै देखिने खेलाउना चलाउन मन पराउँछन् । तर पेरुको टिकार्पोमा जन्मेकी लिना मेडिनालाई भने ५ वर्षको उमेरमै वास्तविक बच्चा खेलाउने अवस्था आयो । त्यो पनि आफैले जन्माएको छ । यस्तो हुँदा मानिसको जीवन कस्तो होला । १९३३ मा जन्मेकी लिना जव ५ वर्षकी थिइन् उनको पेट असामान्य रुपले बढ्न थाल्यो । उनको पेट बढिरहेको देखर चिन्तित भएका उनका बाबु आमालाई शुरुमा लाग्यो छोरीको पेटमा ट्यूमर छ ।
उनलाई ट्यूमरको उपचारका लागि अस्पताल लागियो । तर जव डाक्टरहरुले उनलाई जाँच गरे त्यतिबेला भने सबै अचम्मित भए । किन भने उनको पेटमा ट्यूमर नभएर बच्चा थियो । त्यो पनि ७ महिनाको । उनको पाठेघरमा एक्सरे गरेपछि अचम्मित भए किन भने उनी ५ वर्ष अघि नै महिनाबारी समेत हुन थालेकी थिइन् । तर केही महिना देखि उनको महिनाबारी समेत रोकिएको थियो ।
उनी विश्वमै दुर्लभ वालिका भएका कारण उनलाई पेरुको राजधानी लिमामा स्थानान्तरण गरियो । सन् १९३९ को मे महिनामा लिनाले एक छोरोलाई जन्म दिइन् । उनको यौनाङ्ग र पाठेघरको विकाश देखेर डक्टरहरु नै चकित भएका थिए । उनी ८ महिनामा नै पहिलो पटक रजश्वला भएको समेत चिकित्सकहरुले पत्ता लगाए । उनका बक्षस्थल समेत विकाश भैसकेका थिए । उनलाई छोरो हुर्काउन अस्पतालले नै विशेष ब्यवस्था गरेको थियो । परिवारले समेत सहयोग गरे । नी अहिले पेरुको लिमामा आफ्ना पतिसँग बस्दै आएकी छिन् ।

No comments:

Post a Comment