Contact us

18+(adult) only click here

Wednesday, December 30, 2015

नेपालमै बन्यो डिजेल, नेपाली युवा बैज्ञानिकले गरे चमत्कार (फोटो फिचरसहित)

Disel-dang-1
दाङ । प्लाष्टिक झोला (पोलिथिन) प्रयोगमा सरकारी प्रतिवन्ध छ। स्वच्छ वातावरणका लागि पोलिथिन प्रयोग गर्न सरकारले प्रतिवन्ध लगाए पनि यसको प्रयोग भने रोकिएको छैन। स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लाष्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ।
यसको पुष्ट्याईँ गरेका छन् यहाँका युवा मार्शल रोकाले । भारतीय अघोषित नाकाबन्दीको चरम अभाव भैरहेका बेला घोराहीका उनले प्रयोग भएर फालिएका प्लाष्टिक झोलाबाट गाडी कुदाउने डिजल उत्पादन गरेका छन् । पोलिथिनबाट उत्पादीत डिजलको प्रयोगबाट मंगलवार घोराही बजारमा ट्याक्टर कुदाएर उनले यहाँका सर्वसाधारणलाई चकितै पारे ।
Disel-dangदुईमहिना अघि मात्रै सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेका मार्शलले पछिल्लो समय पोलिथिनबाट डिजल उत्पादन गरेर चकित पारेका हुन्। दुईमहिना अघि उनले उत्पादन गरेको पेट्रोलको गुणस्तरीयता बारे अहिले ‘नाष्ट’ मा परिक्षण भैरहेको उनले बताए। ‘प्लाष्टिक झोला डिजलका लागि धेरै प्रभावकारी कच्चा पदार्थ हो,’ उनले भने, ‘प्लाष्टिकको प्रयोगबाट डिजल उत्पादन गरेर इन्धनको अभावलाई धेरै हद सम्म कम गर्न सकिन्छ।’
मार्शलले प्लाष्टिक कच्चा तेलबाटै बन्छ भन्ने थाहा पाएका थिए । प्लाष्टिकको बनोटका आधारमा उनले लख काटे ‘पक्कै प्लाष्टिकबाट इन्धन निस्कन्छ ।’ सोही विश्वासका आधारमा डिजल उत्पादनका लागि उनले प्रकृया थाले । ‘पुराना प्रयोग भएर फालिएका प्लाष्टिक खेरेर डिजल उत्पादनको प्रकृयामा लागेको हुँ,’ उनले भने। सुरुमा उनले फोहर प्लाष्टिकलाई सफा पारेर साना टुक्रा पारेर काटेको बताए । त्यसपछि उनले उक्त साना टुक्रा प्लाष्टिकको वाष्पिकरण गरेर इन्धन उत्पादन गरेको बताए। ‘सानो टुक्रा पारेर प्लाष्टिक काटेर त्यसलाई वाष्पिकरण गरेर इन्धन बनाएको हुँ,’ उनले भने, ‘त्यसमा सामान्य दुई थरीका केमिकल मिसाइनुपर्छ।’ उनले मिसाइएको केमिकलका बारेमा बताउन चाहेनन् तर कुहिएका काठबाट बनेको केमिकल प्रयोग गरेको बताए।
परिक्षणका लागि ८ लिटर डिजल उत्पादन गरेका मार्शलले १० दिनसम्म उक्त डिजलको परिक्षण गरेका थिए। गाडीको इन्जिनमा कुनै समस्या नदेखिएको र गाडी राम्ररी कुदेपछि उनले आफ्नो उत्पादन बारे मंगलवार घोराहीमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरे। ‘१० दिनसम्म यो इन्धनको प्रयोग गरेर हेरियो,’ उनले भने, ‘डिजल सरह नै गाडीहरु राम्रैसँग कुदे, इन्जनमा पनि कुनै खराबी देखिएन।’
परिक्षणका लागि भन्दै अहिले ८ लिटर इन्धन उत्पादन गरेका मार्शलले आँफूलाई उत्पादनको अनुमती दिइए जिल्लामा भैरहेको इन्धन अभावलाई धेरै कम गर्न सकिने बताउँछन् । एक किलो दुईसय ग्राम प्लाष्टिकबाट उनले एक लिटर इन्धन उत्पादन गरेको बताए। डिजल उत्पादनमा लागेको खर्चका आधारमा उनले प्लाष्टिकबाट उत्पादित डिजल ६० रुपैयाँ प्रतिलिटरमा बिक्री गर्न सकिने बताए।
मंगलवार गरिएको डिजल परिक्षण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले मार्शलको प्रयास देखेर अचम्मित बने । उनले भने, ‘प्लाष्टिकबाटै पनि डिजल निस्केको देखेँ,यस्तो नयाँ आविष्कार देखेर मलाई अचम्म लाग्यो,’काफ्लेले भने, ‘मार्शल जीको यो प्रयासको सदुपयोगका लागि म मेरो तर्फबाट सक्दो प्रयास गर्ने छु ।’
नयाँ नयाँ खोज अनुसन्धानमा लागेका मार्शलको यो ३८ औँ आविष्कार हो । जिल्लामा युवा वैज्ञानिक भनेर कहलिएका उनले यसअघि पनि विभिन्न ३७ वटा बिज्ञानका नयाँ आविष्कार गरिसकेका छन् ।
यसअघि सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेका उनले हप्तामा तीस हजार लिटर सम्म पेट्रोल उत्पादन गर्ने दाबी गर्छन् ।
Disel२२ वर्षीय उनले ५ कक्षामा पढ्दै गर्दा पहिलोपट रेडियोका पुराना पाटपुर्जा जोडेर रेडियो बनाएका थिए । उक्त प्रयास पछि प्रचारबाजी भएका मार्सलले अहिलेसम्म ३७ नयाँ उपकरणको आविस्कार गरिसकेका छन्। उनले केही समयअघि मात्रै दृष्टिविहीनहरुका लागि हिँड्न सजिलो हुनेगरि एक यन्त्रको आविष्कार गरेका थिए । टिभीको रिमोट अकारको उक्त यन्त्रले पैदल हिँड्न लाग्दा अगाडि आउने अवरोधको पूर्व सुचना प्रदान गर्छ। ‘अगाडि केहि अवरोध जस्तो चीज आउँदा वित्तिकै त्यो रिमोटमा भ्राइव्रेशन आउँछ,’ उनले भने, ‘यसले दृष्टिविहीनको हिडाईमा धेरै सहज हुन्छ।’ यसैगरी केही समय अघि मार्सलले हेलिकप्टर निर्माण गरेर आकाशमा उडाएरै चकित पारेका थिए ।
एकपछि अर्को गर्दै नयाँ नयाँ बैज्ञानिक आविष्कार गरेर जिल्ला तहमा चर्चा पाएका मार्शल राष्ट्रिय स्तरको विज्ञान प्रविधिमा प्रथम पनि भैसकेका छन्। हिमालयन साइन्स फियर नामक संस्थाले २०६७ मा गरेको प्रतियोगीतामा उनि पहिलो भएको बताए । तर उनले हाल सम्म नयाँ नयाँ आविष्कारको औपचारिक निर्माण गर्न भने अनुमति पाएका छैनन्। उनले प्लाष्टिक झोलाको सदुपयोगका लागि घोराही नगरपालिकासँग छलफलसमेत गरेका छन्। खेर जाने प्लाष्टिकको छुट्टै डम्पिङ साइट बनाएर इन्धन उत्पादनका लागि सदुपयोग गर्न सकिने सुझाव नगरपालिकालाई दिएका छन्।
सरकारले चासो राख्यो
तर पछिल्लो पटक भने पेट्रोल उत्पादन गरेर चर्चा पाएका मार्शल सरकारको नजरमा परेका छन्। इन्धन उत्पादन गर्ने उनको ज्ञानको मुल्यांकन गर्दै उद्योग मन्त्रालयले मार्शललाई सहयोग गर्न भन्दै खानी विभागलाई पत्राचार गरेको छ । उद्योग मन्त्रालयले ग्यासको खोज अनुसन्धानका लागि मार्शललाई पनि सहभागी गराउन भन्दै खानी विभागलाई पत्र पठाएको हो । ‘दाङका मार्शल रोकालाई उनको निवेदनका आधारमा नयाँ नयाँ खोज अनुसन्धानमा सहभागी गराईयो्,’उद्योग मन्त्रालयले खानी विभागका नाममा काटेको पत्रमा उल्लेख छ।
सोही पत्रकार आधारमा मार्शललाई खानी विभागले ग्यासको खोज अनुसन्धानका लागि सहभागी हुनका लागि बोलाई सकेको मार्शलले बताए । ‘दैलेख, लगाएतका स्थानमा ग्यासको सम्भावना रहेको आँकलन भए अनुसार मलाई पनि खोज अनुसन्धानका लागि भनेर बोलाईएको छ,’उनले भने ‘मैले यो अवसरलाइ सदुपयोग गर्ने छु ।’ नागरिक दैनिकमा समाचार छ ।
only adult click here adult content>>>>>>>>>>>>>>>>>>>>>

Monday, December 28, 2015

बालुवाटारमा प्रधानमन्त्रीले भने- भारतले फेरि धोका दियो

१३ पुस, काठमाडौं । बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले धोका दिएको आरोप लगाएका छन् ।
मधेसी मोर्चासँगको सहमति प्रयासबारे छलफल गर्न सोमबार बिहान बालुवाटारमा प्रमुख विपक्षी नेपाली कांग्रेससहित एमाले र एमाओवादीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली भारतप्रति आक्रामकरुपमा प्रस्तुत भएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पूर्वसमझदारी अनुसार भारतले नाका नखोलेको बताए । उनले भने- ‘हाम्रो समझदारीअनुसार भारतले नाका खोलेन, नेपाललाई किन यस्तो व्यवहार गर्दैछ ?’
मंसिर तेस्रो साता उपप्रधानमन्त्री कमल थापाको दिल्ली भ्रमणपछि सरकारले भारतसँगको असमझदारी हटेको बताएको थियो । मधेस समस्या समाधानका लागि थापाले अघि सारेको चारबुँदे रोडम्यापमा दिल्लीले समेत समर्थन जनाएको थियो ।
र, त्यस अनुसार मन्त्रिपरिषद् बैठकले तीनबुँदे प्रस्ताव नै पास गरेर मधेसी मोर्चालाई बुझाएको थियो । उपप्रधानमन्त्री थापाको दोस्रो दिल्ली भ्रमणपछि प्रधानमन्त्री ओली नाका खुल्नेमा निकै आशावादी बनेका थिए ।
दिल्लीले बढी चासो दिएको संविधान संशोधन प्रक्रियासमेत सरकारले अघि बढाइसकेको छ । तर, सीमानाकामा भइरहेको अवरोध नहटेपछि प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेका हुन् ।
आइतबार भारतीय राजदूत रणजीत रायसँग आफ्नो भेटवार्ता भएको सुनाउँदै प्रधानमन्त्री ओलीले मधेसी मोर्चालाई समेत मिलाएर लैजान भारतले भनेको सुनाए । तर, प्रधानमन्त्री मधेसी मोर्चाका मागप्रति भने सोमबार बालुवाटारको बैठकमा सकारात्मक देखिएनन् ।
मधेसी मोर्चाको आन्दोलन निहुँ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले भारतले दुश्मनको व्यवहार गरेको तीन दलको बैठकमा बताए ।
स्रोतका अनुसार तीन दलको बैठकमा ओलीले अब भारतसँग उच्चस्तरमा र निर्णायक छलफल गर्ने प्रस्ताव राखेका छन् । यसबारे तीन दल सहमत छन् । स्रोतले भन्यो- ‘अब भारतसँग निर्णायक र गम्भीर ढंगले सरकार र दलहरुले छलफल गर्ने भन्ने समझदारी भएको छ ।’
तर, बैठकको अन्तिममा कांग्रेस नेताहरुले यसबारे एकपटक पार्टीमा छलफल गर्ने बताएका छन् ।

हेर्नुहोस नेपालको पहिलो गाडी ...यस्तो रहेछ !! पढ्नुहोस

काठमाण्डौको छाउनी म्यूजियमा राखिएको नेपालकै पहिलो गाडी।
only adult click hereee >>>>>>>>>>>>

लौ हेर्नुहोस अर्चना पनेरुको नायाँ तस्बिरहरु .......(१८+) only

सानैदेखि आफु सन्नी लियोनीबाट प्रभावित भएको र भविष्यमा आफुपनि पोर्न स्टार बन्ने बताउँदै आएकी महेन्द्रनगरकी युवती अर्चना पनेरु यतीबेला चर्चामा छिन । अर्चनाको विभिन्न खाले भिडियो र नग्न तस्विरहरु सामाजिक सन्जालहरुमा आइनै रहेका छन् । यसैक्रममा उनलाइ पुलिसले समेत पक्राउ गरेको  थियो ।पुलिसले पक्राउ गर्दा अव आइन्दा यसो गर्दैनौ भनेर भन्ने तर थानाबाट बाहिर आउने बितिक्कै बिभिन्न अश्लिल हर्कत देखाउने गर्छन यी आमाछोरी । यीनीहरुको हर्कतले छोरीभन्दा आमा तरुनी भन्ने कुमार बस्नेतको गीत याद दिलाउछ । बास्तवमा भएको के रहेछ भने अर्चनाका आमा छोरी दुबैको सपना पोर्न स्टार बन्ने रहेछ । उनकी आमाले कही समय अघि एक अन्तवार्तामो आफुले नै छोरीलाइ पोर्न स्टार बन्ने सल्लाह दिएको बताएकी थिइन । तर यतिखेर भने उनी आफै पोर्न स्टार बन्ने तयारिमा देखिन्छिन adult click here>>>>>>>>>>>  
हेर्नुस  भाइरल बनेको अर्चना पनेरुको आमाको पोर्न तस्विर
only adult click here>>>>>>>>>>
। 

सामाजिक संजालमा नग्न तस्बिर राखेर पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना पनेरुको केही तस्विरहरु








archana paneru
Add caption



- adult click here (video of archana)>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

Saturday, December 26, 2015

रसुवामा गोरू जुधाईको रमाईलो ....

- (हेमनाथ खतिवडा)
घ्यु, चाकु र तरूल खाएर मनाइने परम्परागत मकर संक्रान्ति रसुवा र नुवाकोट सिमानाको बेत्रावती बजारमा भने गोरू जुधाईको मनोरञ्जन लिएर मनाईएको छ । रसुवा र नुवाकोट सिमास्थलमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल बेत्रावतीमा माघे संक्रान्तिका दिन यहाँका स्थानीयहरूले गोरू जुधाएर माघे संक्रान्ति मनाएका हुन् । बेत्रावती क्षेत्र पवित्र धार्मिक उत्तरगया घामका रुपमा पनि परिचित छ । बिगतमा झै यस वर्ष पनि यहाँका स्थानीय माघे संक्रान्तिमा रसुवाको सिमास्थल बेत्रावती स्थित नेपाल र तिब्बत बिचको भोट युद्धको सन्धि भएको स्थल बेत्रावतीमा बिगत ५ वर्षदेखि नुवाकोटको बेत्रावतीमा गोरू जुधाईलाई व्यवस्थित बनाईदै आएको छ । पहिला पुर्खादेखि रहेको प्रचलनलाई बिगतको वर्ष झै यस वर्ष पनि गोरू जुधाई परम्परालाई निरन्तरता दिन लागेको बेत्रावती गोरू जुधाई मेला आयोजक समितीका सदस्य सुरज लवटले बताए । गोरू जुधाई मेला हेर्नका लागि यहाँ काठमाण्डौ, धादिङ, ललितपुर लगायत बिभिन्न ठाउँबाट ४ हजार दर्शकहरू अबलोकन गरेका थिए । Hem-ji-1उत्तरगया क्षेत्र विकास समिती र गोसाँईकुण्ड युवा कल्बको संयुक्त आयोजनामा भएको कार्यक्रममा गोरू जुधाईमा तोयानाथ देवकोटाको गोरू उत्कृष्ट गोरू घोषित भएको छ । गोरू जुधाई प्रतियोगितामा विजयी गोरू पालक किसानलाई १ हजार ५०० रूपयाँ र पराजित गोरू धनी किसानलाई क्रमसः १ हजार रूपयाँ प्रदान गरेको थियो । प्रतियोगितामा पुर्णबहादुर डंगोलको गोरूले चन्द्रबहादुर डंगोलको गोरूलाई , अष्टमान डंगोल गेर्खु ९ बेत्रावतीको गोरूले भक्तबहादुर डंगोलको गोरूलाई र सम्मरबहादुर डंगोलको गोरूले भैरब बहादुर पुलामीको गोरूलाई जितेको थियो । गोरू जुधाउन प्रतियोगितामा गोरू ल्याएका गोरू धनीलाई टानका अध्यक्ष रमेश धमलाले ३ हजार रूपयाँ दिने पनि घोषणा गरे । रसुवा र नुवाकोटका सरकारी , गैरसरकारी निकाय, स्थानयि बुद्धिजिवी, पत्रकार पर्यटन ब्यावसायीहरुको सहभागिता रहेको कार्यक्रम स्थानीय युवा गणेश श्रेष्ठले सञ्चालन गरेका थिए । दशकदेखि गोरू जुधाएर मनोरञ्जन लिदै गरेको छ । कहाँबाट कहिलेदेखि गोरू जुधाउन थालियो भन्ने प्रमाण नपाए पनि नेपाल चिन युद्धताकाको पछि सुरू गरेको बुढापाकाहरू बताउछन् । नुवाकोटको तारूकाबाट यो संस्कृति भित्रिएको केहीको भनाई छ । २ सय वर्ष अघिदेखि परम्परा भएको स्थानीय गणेश श्रेष्ठ बताउछन् । बझाङी राजा जय पेथ्वीबहादुर सिंहले मावल आउँदा भाञ्जालाई मनोरञ्जनका लागि उहिले गोरू जुधाएको पनि स्थानीय बताउछन् । तस्वीर : हेमनाथ खतिवडा
adult click here >>>>>>

रुँदा र पसिनामा समेत रगत बग्ने युवती

काठमाडौं, ७ मंसिर ।
एजेन्सी । सामान्य मानिसको रुँखा आँसु र जिउमा गर्मी हुँदा पसिना बग्छ । जुन् दुवै पानीकै रुप हो । तर भारतको राजधानी नयाँ दिल्लीमा एक यस्ती युवती छिन् जस्को आँशु र पसिना दुवै रगत हो ।
नयाँ दिल्लीकी प्रिती गुप्ता सन् २००९ देखि यस्तो समस्या शुरु भएको हो । उनको आँखाबाट आँशुको साटो रगत बग्छ भने पसिनाकोरुपमा समेत रगत आउँछ ।
उनका माता पिताले सामान्य रोग ठानेर अस्पताल लगे तर बरिष्ठ बरिष्ठ चिकित्सकले समेत उनको उपचार गर्न सकेनन् । प्रितीका बाबु मनोजलाई आफ्नी छोरीलाई अरुले बहुलाइ भन्दा चित्त दुख्छ । तर छोरीलाई के भएको भन्ने उनलाई पनि थाहा छैन ।
आफू शुरुमा रगत बग्न थालेपछि निक्कै आत्तिएको बताउने प्रितीलाई अव भने सामान्य लाग्न थालेको छ । प्रितीलाई भएको जस्तो समस्या लाखौंमा एक जनालाई मात्र हुने चिकित्सकहरु बताउँछन् । मनोजले छोरीको उपचारका लागि लाखौं खर्च गरिसकेका छन् ।
उनलाई मानसिक समस्या भएको भनेर चिकित्सकहरुले पन्छिने गरेपनि हालै एक चिकित्सकले उनलाई उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् 
only adult click here>>>>>>>>>>>>>>